
मोटाउन चाहनुहुन्छ ? उसोभए यी खानेकुरा खाने गर्नुहोस्
Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ । कतिपय मानिस दुब्लोपनाका कारण चिन्तित हुन सक्छन्। यस्तो समस्याबाट मुक्ति पाउन यस्ता खानेकुरा सेवन गर्नुपर्छ ।
गहुँको रोटी
नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ। गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ। साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी मानिएको छकतिपय मानिस दुब्लोपनाका कारण चिन्तित हुन सक्छन्। यस्तो समस्याबाट मुक्ति पाउन यस्ता खानेकुरा सेवन गर्नुपर्छ ।
गहुँको रोटी
नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ। गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ। साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी मानिएकाे छ।
प्रोटिनयुक्त पदार्थ
माछा, मासु, अण्डा र दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाने गरे तौल बढ्छ।
मौसमी फलफूल
मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ। फलफूलको