
टिकटकमा भाइरल पुर्णिामा सर्किनी क्षेत्रीसँग फेसबुकमा लभ परी बिहे गरिन्
Posted in मनोरंजन
टिकटकमा भाइरल पुर्णिामा सर्किनी क्षेत्रीसँग पेसबुकमा लभ परी बिहे गरिन् (भिडियो सहित)झट्ट हेर्दा केटाको पहिरनमा केटा जस्तै देखिएतापनी उनी वास्तवमा केटी हुन्।र हाँस्दै मजाक गर्दै कसैले पनि मलाई झुक्किएर यस्तो कपाल र केटाको जस्तो गेट अप देखेर छक्का चाहिँ नभनीदिनुहोला भन्छिन्। उनको नाम हो पूर्णिमा शर्किनी,उनी भन्छिन्,”हाम्रो फेसबुकमा बोल्ने क्रममा लभ परेको यद्यपि हाम्रो समाज यस्तै छ,मलाई यतिबेला उहाँको परीवारबाट स्वीकार गर्नुभएको छैन।
म पनि तपाईंहरू जस्तै हुँ,मलाई पनि तपाईंहरूकै छोरीकै रुपमा स्वीकार गरिदिनुहोला।मेरो पनि ममी हुनुहुन्न,राम्रो मनले बुहारी स्वीकार गरिदिनुहोला।भाग्यमा लेख्या कसले पो मेट्न सक्छ होला र ! म पनि राम्रो मनले ममीबाबा मान्छु हजुरहरू लाई।आफूले सकेसम्म राम्रो नै गर्ने कोसिस गर्नेछु भन्न चाहन्छु।”
उनलाई सुजल जि एम ले जिस्कँदै सोध्छन्,”के तपाईं अन्दरसे नै महिला नै हो त