डाक्टरहरु श्रीमती/आमाले खान बोलाएको फोन समेत रिसिभ गर्न भ्याउँदैनन् ‘तराईमा गर्मीले पिपिई मास्क लगाएर निरन्तर खटिरहँदा स्वास्थ्यकर्मी नै ‘फेन्ट’ हुन्छन्’

राजविराज। राजविराजको गजेन्द्रनारायण सिहं अस्पतालका डाक्टर रोषण चौधरी विहान ८ बजे चिया खाजा खाएर अस्पताल गएपछि फर्किने कतिबेला भन्ने टुङ्गो हुँदैन। उनलाई हिजो आज चौविसैघण्टा खटिरहँदा समेत भ्याइ न भ्याइ छ । कोरोनाको दोस्रो लहर शुरुभएपछि अस्पतालमा उनको ड्युटी बढेको हो। डाक्टर चौधरीको ड्युटी फिभर क्लिनिक, आकस्मिक कक्ष र एचडियु युनिटमा छ। जेठको तराईको गर्मीमा […]

Continue Reading

आमाको माया! अक्सिजन लगाएर छोराछोरीको लागि खाना बनाउँदै महिला

आफ्ना सन्तानका लागि आमाले जुनसुकै अवस्थामा पनि जे पनि गर्न सक्छिन् । अहिले विश्व महामारीको चपेटामा परेको छ । लाखौं आमाहरुलाई यो महामारीले शि का र बनाएको छ । तर हात खुट्टा चल्दा सम्म र जिवनको अन्तिम अवस्था सम्म पनि आमाको मायामा भने सन्तान प्रति कुनै कमि हुँदैन । हालै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल […]

Continue Reading

सम्बन्ध विच्छेद गरेका र अविवाहित महिलालाई ४० कटेपछि मासिक भत्ता पाउने

काठमाडौं । पतिसँग सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका महिलाले अब ४० वर्ष उमेर पूरा गरेपछि मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । विवाह नगरी बसेका महिलाले पनि ४० वर्ष कटेपछि भत्ता पाउनेछन् । तर, ४० वर्ष कट्दैमा सबैले भत्ता पाउने छैनन् । सरकारले तोकेको भन्दा न्यून आय भएका र पालनपोषण तथा हेरचाह गर्ने […]

Continue Reading

बैबाहिक जीवन सफल हुनको लागी श्रीमान श्रीमतीको उमेरको अन्तर कति हुनु पर्छ ? थाहा पाइराखौ !

काठमान्डौ : हाम्रो नेपाली समाजमा श्रीमान भन्दा श्री’मतीको उमेर कम हुनुपर्छ भन्ने धाराण रही आएको छ । युवतीहरु पनि आफू भन्दा बढि उमेरको, आफू भन्दा परिपक्क होस् भन्ने चाहन्छन् । युवतीहरु पनि प्रेम गर्दा होस् वा विवाह गर्दा आफू भन्दाबढि उमेरको प’रुषसँग नै गर्न चाहन्छन् । किनभने युवतीहरु पुरुषबाट सुरक्षा, सामाजिक सुरक्षा, आर्थिक सुरक्षाका साथै […]

Continue Reading

घरमा श्रीमती हुँदा हुँदै परस्त्रीलाई श्रीमती भन्न सक्ने केटाहरुको नियतप्रति घृ णा लाग्छ- सिम्रन भट्ट

भनिन्छ मानिसको जीवनमा सुख दुख आउँछन् जान्छन् । मानिस सधै भरि सुखी पनि हुदैन् र दुखी पनि हुदैन् न अजम्बरी हुन्छ मान्छे त् नासिक हो । जिवनमा आएका आरोह अबरोह अनेक स्मरणीय यात्रा जुन मेरो लागि अझै कापी छन । मान्छेको जीवन पुर्ण छैन । मान्छे अनेको कुराको खोजिमा हुन्छ सन्तुष्टि कहिले हुन सक्दैन मान्छे […]

Continue Reading

यि हुन् डिभोर्सपछि एक्लै रमाइरहेका १० महिला कलाकार (हेर्नुहोस)

जिन्दगीभर संगसंगै दुखसुख बाड्ने संगसंगै खुशी हुने बाचा सहित बिबाह बन्धनमा बाधिएपनी कतिपयको पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद हुन जान्छ। पारिवारमा सानोतिनो मतभेद नहुने त को नै होलार तर कतिपय मतभेद बढ्दै जाँदा सम्बन्ध नै पुर्ण बिराम लाग्नसक्छ । एउटा दाम्पत्य सम्बन्ध सफल भएपनी कतिपयले अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । भने कतिपयले डिभोर्सपछि […]

Continue Reading

मन थामेर हेर्नुहोस बाध्यताले बिदेशमा पुगेकी नेपाली चेलीको दर्द’नाक कहानी ( भिडियो हेर्नुहोस )

बैदेशिक रोजगारीको लागी बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा .भिडियो हेर्न 👇यहाँ खोल्नुहोस चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन […]

Continue Reading

कोरोनाका बिरामीलाई अक्सिजन जुटाउन नाजिरले गरे आर्थिक सहयोग

काठमाडौं – नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड, आइसीयू, भेन्टिलेटर र अक्सिजनको अभाव पनि हुन थालेको छ । आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीले अक्सिजन नपाएर ज्यान पनि गुमाइरहेका छन्। यसैबीच विभिन्न कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् […]

Continue Reading

नेपालमा नयाँ भेरियन्टको कोरोना फैलिएको पुष्टि

काठमाडौं, जेठ ४ । नेपालमा कोरोनाभाइरसका थप दुई नयाँ प्रजाति (भेरियन्ट) फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै बी(१६१७२ र बी(१६१७१ प्रजातिका दुई म्युटेन्ट भाइरस भेटिएको जनाएको हो । देशका विभिन्न भागबाट गत साता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा […]

Continue Reading

कोरोनाले भारतमा एकैदिन ४ हजार ३ सयको मृत्यु

काठमाडौं । कोरोनाका कारण भारतमा हालसम्म २ लाख ७८ हजार ७ सयको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ४ हजार ३ सय संक्रमितको मृत्यु भएको छ भने थप २ लाख ६३ हजारमा नयाँ संक्रमण पुष्टि भएको छ । हाल भारतमा ३३ लाख ५९ हजार सक्रिय संक्रमित छन् । विश्वमा पछिल्लो २४ घन्टामा मात्र […]

Continue Reading