युवती’लाई प्रेमपत्र पठाएको भन्दै कक्षा ११ मा पढ्ने युवकमाथि नि’र्घा’त कु’ट’पि’ट

युवती’लाई प्रेमपत्र पठाएको भन्दै कक्षा ११ मा पढ्ने युवकमाथि नि’र्घा’त कु’ट’पि’ट शुक्रबार सामाजिक सञ्जालमा भा’इर’ल एउटा भिडियोमा एक युवक’लाई डोरी’ले बाँ’धे’र कु’ट’पि’ट ग’रिरहे’का छन् । एक पुरुषले उनलाई लठ्ठी’ले खुटटा’मा र शरीरमा पि’टि’रहे’को अरु धेरै मानिसले हेरिरहेका छन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस*** कु’टाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान […]

Continue Reading

संक्रमित छोरालाई हेरीरहेकी आमाको तस्बिरले संसारलाई नै बनायो भावुक !

काठमाडौं। हामि सबैलाई थाहा नै छ संसारको सबैभन्दा ठुलो सम्बन्ध आमासँग नै हुन्छ । आमाको माया कत्तिसम्म अपार हुन्छ भन्ने हरेक सन्तानलाई थाहा नै छ।हामिले आमालाई भगवानको रुपमा लिने गर्छै । पछिल्लो समय एक तस्बिरले धेरैलाई भावुक बनाएको छ । तस्बिरमा अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि भर्ना छन र आमाले झ्यालबाट हेरीरहेकि […]

Continue Reading

को’रोनाले एकै घरका दाजुभाइको चार दिनको फरकमा नि’धन !

उदयपुर : चार दिनको फरकमा उदयपुरमा को’रो ना सं’क्रमणले एकै परिवारका दुई दाजुभाइको ज्या’न ग’एको छ। योसँगै उदयपुरमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ३५ पुगेको छ। रौतामाई गाउँपालिका ७ मुर्कुचीका ५० वर्षीय पुस्कल मस्राङ्गी मगर, ४५ वर्षीय तुलबहादुर मस्राङ्गी मगरको चार दिनको फरकमा ज्या’न ग’एको हो । पुस्कल परिवारका जेठो छोरा हुन् भने तुलबहादुर साइलो हुन् […]

Continue Reading

🌺तिनपिप्ले युवा क्लबद्वारा कोरोना संक्रमित ब्यक्तीहरुको लागि सानो प्रयास 🌺

तिनपिप्ले युवा क्लवका अध्यक्ष सरोज धितालज्युको अधक्ष्यतामा पाँचखाल स्वास्थ शाखाका डाक्टरहरु र तिनपिप्ले युवा क्लवका सम्पुर्ण सदस्य सहित कोराना संक्रमितका घरदैलोमा आइ स्वास्थ परिक्षण साथै आवश्यक अौषधी, माक्स, सेनिटाइजर दिई संक्रमितहरुको हौसला तथा मनोबल उच्च गरिदिनु भएकोमा हामी आभारि छौ। 🌺तिनपिप्ले युवा क्लबद्वारा कोरोना संक्रमित ब्यक्तीहरुको लागि सानो प्रयास 🌺 कोरोना संक्रमित ब्यक्तीहरु को लागि […]

Continue Reading

बाबुको लास नउठ्दै ऋण अ,सुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए

गाउँमा एकजना भलाद्मी मानि`सकाे नि धन भएछ । उसका छाेरा`हरू र छर`छिमेक मिली ला स जलाउन लैजाने तयारी भइ`रहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मला`ई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यस`पछि मात्र ला स काे दाहसं स्कार […]

Continue Reading

आमाको मृ’त्यु र बुवाले अर्को बिहे गरेपछि बच्चाहरुको बिच्चली, हेर्नुहोस त कठै बिचरा!!

बडिमालिका नगरपालिका–२ माझीगाउँमा ना’बालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृ’त्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताउनुभएको छ । अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय धुव्रराज नेपाली छन् । आमा रेखा दमाईको उपचारका क्रममा […]

Continue Reading

भक्त’पुरमा आफ्नै दाजु बाट ७ बर्षिय बहिनि ब’लाकृ’त

आफ्नै दाजु बाट ७ बर्षिय बहिनि ब’लाकृ’त भएकी छिन्।यो घ टना भक्तपुर जिल्ला मनोरा बस्ति सु कु म बा सिमा भएको हो। आफ्नी छोरिको क’र णी भयो भन्दै उ क्त बालिकाको बुबा गोपाल तिवारी खत्री मि डि यामा आएका छन्। घ’ट ना घ’ट् ने दिन हामी सबै परिवार घरमै थियौ। हामी दुई भाई एउटा घरमा […]

Continue Reading

८ घण्टा काम गर्ने श्रीमान १६ घण्टा बढी काम गर्ने श्रीमतीलाई आफुले पाल्नुपर्ने चिन्ता लिन्छन !

दाहाल – रिपोर्टिङको सिलसिलामा छोटो यात्रामा थियाैं । साथमा थिए एक पुरुष पत्रकार अनि पाँच जना अधिकारकर्मी । गाडीमा थियौं । बिहेको सिजन बाटोमा एक विहेको जन्ती भेटिए । त्यसपछि स्वभाविक विहेको कुरा निस्किने नै भयो । टीममा अविवाहित पत्रकार साथी मात्रै थिए । भनें,ल है यो महिना पनि जन्ती नलगी जाला नी ! अब […]

Continue Reading

१४ छोरा बिते, बाँचेको एक्लो छोरो ससुरालीतिरै बसेपछि सालको पात बन्यो आमाको सहारा

दमौली-बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने ७८ वर्षीया नन्दकुमारी दवाडीलाई पनि ठ्याक्कै मेल खान्छ । “बचेको एउटामात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ”, उहाँले भन्नुभयो,“गुजारा गर्न सालको पात बेच्छु । उहाँका १५ छोरा जन्मिए । १४ छोरा सानैमा बिते। […]

Continue Reading

म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ – निता ढुङ्गाना

काठमाडौं – अभिनेत्री निता ढुङ्गानाले म किन यो देशमा जन्मिएँ होला भन्दै आफैलाई प्रश्न गरेकी छिन् । सोमबार उनका प्रेमी ज्योतिष तथा अभिनेता हरिहर अधिकारीका बुबा रामबहादुर अधिकारीको कोरोना संक्रमणबाट निधन भएको थियो । हरिहरका बुबाको निधनमा दु:ख व्यक्त गर्दै निताले मंगलबार सामाजिक सञ्जालमा आफ्नो मनको भावना व्यक्त गरेकी हुन् । सामाजिक सञ्जालमा निताले आज […]

Continue Reading