राष्ट्रपतिलाई म’ हा’ भि’योग लगाउने तयारी,के यो ठिक हो?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीलाई राजीनामा दिन आग्रह गर्दै नदिए महा`भियोग लगाउने चे`ताव`नी दिएका छन् ।भण्डारीले राष्ट्रपतिको भूमिका निर्वाह नगरी ओलीको का`रिन्दा बनेको भन्दै प्रचण्डले ।सक्दो चाँडो राजीनामा दिन सल्लाह दिएका छन् । प्राइम टिभीलाई दिएको अन्तरवार्तामा उनले भने, ‘पछिल्ला गतिविधि हेर्दा उहाँ देशको राष्ट्रपति होइन्, केपीजीको का`रिन्दा भएर प्रस्तुत भइदिनुभयो […]

Continue Reading

कुलमान घिसिङको खण्डन

काठमाडौं । नेपाल आयल निगमको कार्यकारीमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिको हल्ला चलेसँगै घिसिङले त्यसको खण्डन गरेका छन्।मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकै दिन घिसिङलाई आयल निगमको कार्यकारी निर्देशक बनाउनुपर्ने बिषय सामाजिक संजालमा चर्चा चलेसँगै उनले त्यसको खण्डन गरेका हुन्। आयल निगमको कार्यकारी निर्देशकमा कुलमानको नाम चर्चामा आएपछि उनले सामाजिक […]

Continue Reading