१ महिनामै तोडियो एकैपटक ९ बच्चा जन्माएकी महिलाको रेकर्ड, अर्की महिलाले १० बच्चा जन्माइन्

काठमाडौं। अघिल्लो महिना मात्र एकैपटक ९ बच्चा जन्माएर विश्वरेकर्ड बनाएकी मालीकी एक महिलाको रेकर्ड एक महिनामै तोडिएको छ । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० बच्चा जन्माएर एकैपटक सबैभन्दा धेरै बच्चा जन्माएको नयाँ रेकर्ड बनाएकी छिन् । एक महिनाअघि मालीकी महिला हलिमा सिसीले मोरक्कोको एक अस्पतालमा एकैपटक ९ बच्चा जन्माएकी थिइन् । समाचारअनुसार ७ जूनका […]

Continue Reading

सधैं रुवाउँछन् कुशल बेल्बासे ले ,फेरि गाए शर्मिला गुरुङ संग यस्तो मार्मिक गीत (भिडियो सहित)

काठमाण्डौ – पछिल्लो समयका निकै चर्चित गायक कुसल बेलबासेको आवाज रहेको नयाँ गीत एकै रातले भर्खर मात्र सार्वजनिक भएको ।गीतमा शर्मिला गुरुङले आवाजमा साथ दिएकी छन । माया प्रेममा विछोड भएका प्रेमीहरुको कथालाई गीतले कलात्मक रुपमा गीतमा उतारेको छ ।बालकुमार श्रेष्ठको शब्द सिर्जना रहेको सो गीतलाई गायिका स्वयमले लय सिर्जना गरेकी छन । गीतको म्युजिक […]

Continue Reading

बुर्का वा हातले सधैं छोपि रहन्छिन्न मुख, किन देखाउन चाहन्नन् इरफानकी श्रीमतीले अनुहार

भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर इरफान पठान आफ्नी श्रीमती सफा बेगको एउटा तस्बिरका कारण चर्चामा छन् । इरफानका छोरा इमरानको इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरिएको छ जसमा इरफान श्रीमती सफा र छोरासँग देखिएका छन् । फोटोमा सफाको अनुहार ब्लर गरिएको छ । सफाको ब्लर फोटोमा प्रयोगकर्ताले इरफानमाथि निशाना साँधेका छन् । इरफानले यसको जवाफ […]

Continue Reading

अस्ट्रेलियामा नेपाली युवा-युवती भन्छन, ‘लिभिङ टुगेदर धेरै राम्रो हुँदोरै छ’

लिभिङ टुगेदरको संस्कार सुरू गरेको अष्ट्रेलियामा अहिले नेपालीहरू पनि सहजताका लागि सँगै बस्छन् । यो संस्कार सहज र खर्च कम गर्नका लागि विद्यार्थीहरूले अपनाएको बाटो थियो ।लिभिङ टुगेदरसँगै सम्बन्ध विस्तारको क्रम पनि बढ्दा यसका सकारात्मक फाइदा निक्कै थिए । तर, यसलाई एकथरीले विभिन्न ठाउँमा विकृतिका रूपमा विकास गरेका छन् । यो क्रम विश्वका धेरै देशमा […]

Continue Reading

मलेसियाका नाइट क्लबमा नेपाली युवतीको कथा, ‘अब त बानी पँरे, चार वर्ष भयो पैसा राम्रै छ’ ?

हरेक नागरिक-लाई रंगीन सपना देख्‍ने छुट छ। त्यही रंगीन सपना सार्थक बनाउन मानिस दौडि`रहेका छन्। सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवा-युवती विदेशिन बाध्य पनि छन्। भविष्यमा जीवन-लाई सरल रेखामा हिँडाउने चाहना बोकेर वर्तमानको यौवन विदेशी भूमिमा बेच्‍न बाध्य छन् लाखौं नेपाली युवा-युवती। सबै-भन्दा धेरै नेपाली भएको देश हो, मलेसिया। त्यहाँ जान न […]

Continue Reading

नेपाल एयरलाइन्स भित्रै ४ जना एयर होस्टेसले यस्तो सम्म गरेपछि…..

1`2 काठमाडौं । उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो। कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा छन्। निगमले उनीहरूलाई […]

Continue Reading

प्रेमि फेर्न माहिर छिन् बलिउड नायिका कियरा आडवाणी, सिद्धार्थको प्रेममा रहेकी उनले सार्वजनिक गरिन यस्ता तस्विर, तस्विर हेरेर फ्यान भए फिदा

प्रेमि फेर्न माहिर छिन् बलिउड नायिका कियरा आडवाणी, सिद्धार्थको प्रेममा रहेकी उनले सार्वजनिक गरिन यस्ता तस्विर, तस्विर हेरेर फ्यान भए फिदा एजेन्सी-बलिउडमा नाय सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम रहेको हल्ला बाहिर आएको छ । भारतिय मिडियाका अनुसार न्यु इएर मनाएर सँगै फर्कदै गर्दा यो जोडी विमानस्थलमा एक साथ देखिएपछि यो जोडीको प्रेम रहेको […]

Continue Reading

३ करोड जनसंख्या भएको मुलुकमा १५ करोड बढी पटक हेरेर रेकर्ड राख्यो स्वस्तिमाको चर्चित गीत कुटुमा कुटुले

काठमाडौं । संगीतकार राजनराज शिवाकोटी यतिबेला सर्वाधिक खुसी छन् । आफ्नो पछिल्लो गीत फुलबुट्टे सारीको सफलतापछि उनको अर्को एउटा गीतले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी हेरिएको गीतको रेकर्ड बनाएको छ । चलचित्र दुई रुपैयाँको कुटुमा कुटु सुपारी दाना‘ले युट्युबमा यतिबेला १५ करोड भ्युज पाएको छ । ३ करोड जनसंख्या भएको मुलुकमा १५ करोडपटक एउटै गीत हेरिनु […]

Continue Reading

यी युवतीले टिकटकमा यस्तो ह’र्कत गरे भिडियो भयो भाईरल (हेर्नुहोस भिडियो)

प्रबिधिको बिकास सँगै मानिसहरुले प्रयोग गर्ने स्र्माट फोनमा प्रयोग गरिने बिभिन्न एप्लीकेशनहरु पनि डिजिटल बजारमा रहेका छन । कतिपयले यही माध्यमको प्रयोग गरेर नाम दाम इमाम कमाएका छन भने कसैको यसैको कारणले गर्दा समाजमा आफ्नो मान मर्यादामा पनि बिभिन्न प्रश्नहरु उठ्ने गरेका छ । १५ सेकेन्डको टिकटक भिडियोमा देखाए पछी दुनियाँ चकित,आजभोली समय र प्रविधिको […]

Continue Reading

फुटबल टोली कुवेत पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरण अन्तर्गत बाँकी खेलमा प्रतिस्पर्धा गर्न नेपाली टोली कुवेत पुगेको छ । शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोरेको नेपाली टोली आइतबार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको थियो । इराकविरुद्ध पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको […]

Continue Reading