पारश-हिमानी पुत्री पुर्णिकाको सार्वजनिक भयो यस्तो भिडियो(हेर्नुस्)

सन् २००० डिसेम्बर १२ मा पुर्वयुवराज पारश शाह र आमा हिमानी शाहको जेठि छोरीका रुपमा जन्मिएकि पूर्णिका शाह अहिले २२ वर्षकि भएकि छिन् । सन् १९९९ मा वैवाहिक सम्बन्धमा गाँसिएका पारश र हिमानीले विवाह गरेको एक वर्षपछि पूर्णिकालाई जन्म दिएका थिए । हाल पूर्णिका उच्च अध्ययनकालागि थाइल्याण्डमा छिन् । उनी सामाजिक संजालमा सक्रिय छिन् । […]

Continue Reading

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ’, उनको सचिवालयले जानकारी दिएको छ । खनाललाई यसअघि संक्रमण भएको थियो। […]

Continue Reading

दुनियाँकै ठूलो परिवारका घरमुलीको निधन : ३८ पत्नी, ८९ छोराछोरी

भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । ७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् ।मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवारका कारण पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ । मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, […]

Continue Reading

किन चल्यो ‘करिना बहिष्कार’ अभियान ? हुँदैछ उनको विरोध

एजेन्सी । अभिनेत्री करिना कपुर दोस्रो सन्तानलाइ जन्मदिएपछि लामो समय अभिनयबाट टाढा रहिन् । उनी फेरी काममा फर्कने कुरा भारतीय मिडियाले सार्वजनिक गरेका छन् । उनी आमिर खानका साथ ‘लालसिंह चड्डा’मार्फत बलिउडमा फेरी सक्रिय हुने तयारीमा छिन्। यस बाहेक उनले ‘हंसल मेहता’ र ‘वीरे दी वेडिङ’मा पनि अभिनय गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । […]

Continue Reading

भुटेको लसुन खाँदा शरीरलाई हुने आश्चार्य फाइदाहरु यस्ता छन, जानी राखौं

लसुन हामीले भान्सामा दैनिक प्रयोग गर्दै आएको चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । विभिन्न अध्ययनले भुटेको लसुनले हामीलाई विभिन्न रोगहरुबाट बचाउन मद्धत गर्ने देखाएको छ । १) पेटको समस्या कम: हरेक दिन […]

Continue Reading

घरकै काम गरेको भिडियो देखाउँदै लाखौ कमाउने दिदिबहिनी बिनु र दिक्षा अधिकारी [ भिडियोसहित ]

काठमाडौ । अहिले झापाका दिदिबहिनी बिनु अधिकारी र दिक्षा अधिकारीको चर्चा सामाजिक सञ्जालमा खुब छ । उनीहरु सुरुमा टिकटकमा उदाए । छोटो समयमा टिकटकमा सर्वाधिक चर्चाको शिखरमा पुगे । टिकटकमा गलत हर्कत देखाएर हैन मेहनत र क्षमता देखाएर शीर्ष स्थानमा पुगेका टिकटक युजर्स मध्ये एक हुन् यी दिदिबहिनी । बिनु अधिकारीको अहिले टिकटकमा ४ लाख […]

Continue Reading

बिहे गरेको २ बर्ष पछी दलित भन्दै श्रीमानले या तना दिएपछि( भिडियो)

हाम्रो समाजमा जातीय विभेद अन्त्य भएको पनि धेरै बर्ष भो तर पनि नेपाल मा अझैनि जातीय विभेद गरिन्छ । यस्तै जातीय विभेद को एउटा उधारण आज हामी भिडियो मा देखाउदै छौ । तनहु जिल्ला भानु नगरपालिका १३ बाट एउटा घटना बाहिरीयको छ । साडे दुई बर्ष सम्म को प्रेम सम्बन्ध सफल बनाउदै बिवाहा परिवर्तन हुन्छ […]

Continue Reading

महंगाे भाडा श्रमिकले चढ्न पाएनन् जहाज

काठमाण्डौ – नेपाल सरकारले कतार लगायत टर्की र चीनको लागि भनेर जुन ७ देखि नियमित उडान सञ्चालन गर्‍याे । लामो समयदेखि वैदेशिक रोजगारीमा जान रोकिएकाहरु उत्साहित भए । कतार, टर्की लगायत यी देशमा ट्रान्जिट भएर अन्य गन्तव्य देश जान पर्खिरहेका नेपाली श्रमिकमा खुसी छायो । हप्तामा दुई वटा मात्रै हुने भए पनि नियमित उडान भनेपछि […]

Continue Reading

संयुक्त राज्य अमेरिका मा कसरी काम पाउने के तपाई अमेरिकामा बस्ने सपना देख्नुहुन्छ? त्यहाँ सार्नका थुप्रै कारणहरू छन्: उच्च स्तरको जीवनस्तर, बढेको स्थिति, र उत्तम तलब मापन।

संयुक्त राज्य अमेरिका मा कसरी काम पाउने के तपाई अमेरिकामा बस्ने सपना देख्नुहुन्छ? त्यहाँ सार्नका थुप्रै कारणहरू छन्: उच्च स्तरको जीवनस्तर, बढेको स्थिति, र उत्तम तलब मापन।यो पक्कै पनि सपनाको रूपमा लिन लायकको हो, तर जब सम्म तपाईं संयुक्त राज्य अमेरिकामा अध्ययन गर्ने योजना गर्नुहुन्न, तपाईले आफ्नो भिसा सुरक्षित गर्नका लागि रोजगार खोज्नु पर्छ। त्यो […]

Continue Reading

मृत्यु जितेर आएका ऋषी लामिछानेले भक्कानिदै भने, ‘ श्रीमती नभएको भए म हुन्थिन होला त्यसैले म बाँचेर आएँ’

काठमाडौ । कलाकार समेत रहेकी सरीता लामिछाने र उनकी छोरी समृद्धिको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि निर्देशक ऋषि लामिछाने ज्वरो कम नभएर निमोनिया बढेपछि धापासीमा रहेको ग्रान्डी अस्पतालमा लामो समय भर्ना भए । अस्पताल भर्ना गर्दा भोगेको समस्याका बारेमा सरीताले बताउँदा निकै भावुक भएकी थिइन् । राती १० वजे सम्म अस्पतालमा भौतारिदा वेड नपाउँदा आफुलाई […]

Continue Reading