नया बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्स जहाँ इन्द्रेणि दोहोरि सहित सुटिङ हुने गर्थ्यो अहिले उक्त कम्प्लेक्समा नै बिषण आ गलागि भए’को छ ।
बानेश्वरका डिएसपि मिमबहादुर लामाले दिएको जानकारी अनुसार उक्त विल्डिङको जिम सेन्टरमा आ ग ला’गि भैरहेको छ ।
नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाले आ ग’लागि निय’न्त्रण लिनका लागि हर प्रयाश गरिरहेका छन् ।
नियन्त्रणका निमित्त काठमाडौंबाट बाक्लो जमातमा दमकलहरु आएर निभाउने प्र’यत्न गरिरहेका छन् ।आ गलागि केका कारण भएको अहिलेसम्म पनि जानकारी आएको छैन ।
आ ग लागि भएपछि इन्द्रेणीका सन्चालक कृष्ण कंडेल पनि उक्त घ टना स्थलमा उपस्थित भएर नियन्त्रण गर्न हरसम्म प्र’याश गरिरहेका छन् ।
उनको हाउभाउ र भोलिमा स्पष्टै एकदमै ठूलो क्ष’ति भएको र हदैसम्मको दुखि भएको स’हजै आ’कलन गर्न सकिन्छ । उनका आखाभरि टि’लपिल आँ’सु दे’खिन्थे ।करोडौ’को क्षति भएको प्रत्यक्षदर्शी बताउँछन् ।
प्रतिकृया दिनुहोस्