सोमबार , अषोज १०, २०७९

मुन्द्रेको कमेडि कल्बमा अब रेखा थापा र नायिका पुजा शर्माले चलाउने पक्का

पुष ५, २०७८ सोमबार 176

मुन्द्रेको कमेडि कल्बमा अब रेखा थापा र नायिका पुजा शर्माले चलाउने पक्का, करिश्मालाई निकाले मात्रै पुजा शोमा आउछु भनेपछि मुन्द्रेले निकाले करिश्मालाई अब यो शो ५ दिन पछि प्रशमरणमा आउने, अध्यक्ष चयन भइन् बोल्ड नायिका रेखा थापा ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मेरी बास्सेकी चर्चित कलाकार निरु खड्का अर्थात ठ्यास कुमारीलाई के भयो ? सुटिगका क्रममा माता उत्रेपछि भयो भागाभाग, भाग्ने क्रममा काजि बाको खुट्टा भाचियो, हेर्नुहोस् यि दृश्यहरु जुन रातारात भाइरल बने ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

इन्द्रेणी काज छत्र शाही र काजल जोशी भन्नेबित्तिकै नचिन्ने सायदै कम होलान् उनीहरु विभिन्न लोकदोहोरी तथा देउडा गीत गाएर आफ्नो कला पर्दसन् गरेर दर्शकमाझ चिनिन सफल भएका थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अहिले केही दिन अघिमात्रै काजल जोशी र छत्र शाहीले विवाह समेत गरेर उनीहरूको जोडी यतिखेर कालिकोटमा पुगेको छ र उनले त्यहाँ पुगिसके पनि गाउँबाट नै विभिन्न रमाइला भिडियोहरु छत्र शाहीले आफ्नो युटुब च्यानलमार्फत दर्शकहरुको माझ प्रस्तुत गर्ने गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अहिले खेतबारीमा काम गरिरहेको अवस्थामा काजल संग रमाइलो गरिरहेको पल लाई दर्शकमाझ परस्तु गरेका छन् भने अहिले उनीहरुले गाउँबाट नै विभिन्न भिडियोहरु प्रस्तुत गर्ने गरेका छन् यही विषयमा अहिलेको काजल जोशी र छत्र शाही लाइभ मै आएर दोहोरी गीत समेत गाएका छन् उक्त दोहोरी गीतमा काजोलले छत्र शाहीले आफूलाई फसायो भन्दै गीत गाएकी छन् भने यसको जवाब मा छत्र शाहीले पनि गीत गाएका छन् उक्त भिडियो एकदमै रमाइलो छ पुरा जानकारीको लागि भिडियोमा हेर्नुहोला र समचार सेयर गर्नुहोला । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्