बिहिबार , अषोज १३, २०७९

मु’ण्टो चुँ’डा’ए’र तल झरेको थियो,शरी’रलाई रु’खमै बाँ’धेर उभ्याइएको थियो, त्यसपछि…(भिडियो हेर्नुस्)

पुष ५, २०७८ सोमबार 545

स्थानीयले भनेअनुसार यहि असोज २ गते अर्जुन दासलाई उनका साथीहरूले घरमा आएर लिएर गएका थिए।साथीहरू आएर घरबाट निस्किएका अर्जुन दास त्यस दिन बेलुका घर फर्केनन्।

त्यसपछि घर परिवारले सामान्य रुपमा खोजीतलास त गर्‍यो तर उनी फेला परेनन्।त्यस पछि अर्जुन ह’रा’एको भोलिपल्ट उनी अमरावती सामुदायिक बनभित्र मृ”त अ’व’स्थामा फे”ला परेका थिए।

कैलालीमा २५ वर्षीय अरुण दासको विभत्स ह”त्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टा’उ’को श’री’रबाट अ’ल’ग पारिएको अवस्थामा श”व फे’ला परेको छ ।

ह’त्’यापछि मनोज नाम गरेका युवकको फो’न रे’कर्ड सार्वजनिक भएको छ । उनले फोनमा टा’उ’को छि”ना’लेर सीमा क’टि’स’केको बताएका छन् ।

फोन रेकर्डमा घाँ’टी र श’री’र अ’ल’ग पारेको बताएका छन् । ह’त्’या लागूऔषधको कारोबारसँग जोडिएको प्र”हरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । दास लाई रुखमा बाँ’धेर न’ग्न बनाइएको र त्यसपछि वि”भ”त्स त’रिकाले ह”त्या गरेको खुलेको छ ।

ह”त्’या गरिएका दा’स परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् । आ’मा बुवा र दाई भार’तमा बस्दै आएका छन् ।घ”ट’ना यो’ज’नावद्ध तरिकाले भएको खुलेको छ ।

अ’भियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँ”टी र श’री’र अ’ल’ग भएको र आफू फ’रा’र भइसकेको बताएका छन् ।

उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घ”ट”नामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घ’ट’ना’का बेलामा विभिन्न व्यक्तिसँग समेत वि’वा’द भएको नामसहित उल्लेख गरेका छन् । फोन रे’क’र्ड’मा धेरै युवाहरुको आवाज सुनिएको छ ।

प्रतिकृया दिनुहोस्