घ’ट’ना हो नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वाड नं १ तलाखु भन्ने गाउँको । २२ वर्षीय सुमन घरका एक्ला छोरा थिए ।
तिहारको भोलिपल्ट कुमार पन्डितले सुमनलाई आफ्नो गाडीको सहचालक बसाल्न आफ्नो घाडीमा लिएर गएका थिए । केहिदिन मात्र भनेर लगेका कुमार र सुमनले एउटै गाडीमा काम गर्न थाले ।
मंसिर २१ सुमनको दिदिको जन्मदिन थियो । घ’ट’ना घटेकै दिन २० गते दिउँसो सुमनले आफ्नी दिदिलाई फोन गर्दै भोलि बिहानै जन्मदिन मनाउन घर आइपुग्छु भनेका थिए । तर दु’र्भा’ग्य, त्यही राती १२ बजे सुमनको मृ’त्यु भएको खबर घरपरिवारले थाहा पाए ।
त्यसपछि घरपरिवार सहित गाउँले हरु उर्लेर उक्त घ’ट’ना भएको घ’ट’ना’स्थ’ल’मा पुगे । सुमनको मृ’त शरिर भेटिएको झण्डै ३०० मिटर माथी दुइटा गाडीहरु फसेर बिग्रेको अवस्थामा राखेको थियो ।
ती दुइटा गाडीमध्य एउटा गाडीको सहचालक थिए मृ’तक सुमन थापा । घ’ट’नाका २ आ’रो’पी’हरु कुमार पण्डित र श्यामहरी पण्डित तीनै दुई गाडीका ड्राइभरहरु हुन । उनीहरू फसेको गाडीलाई निकाल्न खोजेको जस्तो ना’टक गरिरहेका थिए ।
कुमारले चलाउने गाडीभित्र मृ’त’क सुमनको चप्पल भेटियो र गाडी भित्रै राखिएको फ’ला’म’को र’ड’मा र’ग’त ला’गेको भे’टियो ।
त्यस दृ’श्य देखेपछि त्यहाँ उपस्तिथि मृ’त’क’का आफन्त र गाउँलेले शं’का गर्न थाले कि त्य’हाँ ह”त्’या नै भएको हो भनेर ।
प्रतिकृया दिनुहोस्