सोमबार , अषोज १०, २०७९

४४ लाख तिरेर कमाउन विदेश पठाएकी छोरीको जव ‘म; र्दैछु’ भनेर म्यासेज आयो…

पुष ३, २०७८ शनिबार 236

मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गुमाएँ ।’ पति पत्नी दुवैले गरेर महिनामा ३११ पाउण्ड कमाउने यो दम्पतीले छोरीलाई बेलायत कमाउन पठाउनको लागि त’स्करहरुले मागेको ३० हजार पाउण्ड जुटाएर दिएका थिए ।

बेलायतमा कन्टेनरभित्र ज्या न गु’माएका ३९ जना आप्रवासीमध्ये एक आफ्नी छोरीसमेत भएको लगभग पक्का भएपछि भियतनामका मातापीडाले आफ्नो पी डा पोखेका छन् ।

यो घ’ट’नामा कन्टेनरभित्र चिसोमा थु’निएर ३९ जनाले ज्या न गु’माएका थिए । तीमध्ये एक भियतनामकी फाम थी ट्रा मी पनि भएको मानिएको छ । उनले आफ्ना मातापितालाई मंगलबार राती आफू म’र्दैछु भन्दै निकै हृ’द’य’वि’दा’र’क म्यासेज पठाएकी थिइन् ।

मीकी आमा गुएन थी फोङ र पिता फाम भान थिनले आफ्नो पी डा पोखेका छन् । सिएनएनसँगको एक अन्तरवार्तामा उनका पिता फामले भने ‘मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गु’माएँ ।’

पति पत्नी दुवैले गरेर महिनामा ३११ पाउण्ड (४५ हजार नेपाली रुपैयाँ) कमाउने यो दम्पतीले छोरीलाई बेलायत कमाउन पठाउनको लागि त’स्करहरुले मागेको ३० हजार पाउण्ड (४३ लाख ६७ हजार नेपाली रुपैयाँ) जुटाएर दिएका थिए ।

उनीहरुले तस्करलाई पैसा दिएपछि मी चीन, फ्रान्स हुँदै बेलायतका लागि गएकी थिइन् । ‘त’स्करहरुले उनीहरु विमान कारबाट जानेर यो बाटो सुरक्षित भएको बताएका थिए ।

यदि मलाई उनीहरु यस्तो बाटो जाँदैछन् भन्ने थाहा पाएको भए म उसलाई जान दिने थिइन’ फामले भने । क्ष’त वि’क्ष’त भइसकेका यी मातापिता अब ब्रिटिस र भियतनामी अधिकारीहरुले आफ्नी छोरीको श व पठाइदिने पर्खाइमा छन् ।

बेलायतमा रहेका भियतनामी समुदायले पनि ह’राइरहेका भियतनामी नागरिकको फोटो र जानकारी संकलन गरिरहेको छ ।

बेलायतमा रहने भियतनामी समुदायको वेबसाइट भियतहोमले आफूहरुले हराइरहेको भनिएका १५ देखि ४५ वर्ष उमेर समूहका २० जना भियतनामीको फोटो संकलन गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्