सोमबार , अषोज १०, २०७९

टिपरको ठ’क्करले एकै परिवारका तीन जना’को मृ’त्यु, गाउँ नै शो’कमा डुब्यो

पुष ३, २०७८ शनिबार 342

सिरहाको लहानमा टिपर’ले ठ’ क्क’र दिँदा बिहीबार सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघियाका एकै परिवारका तीन जना’को मृ’ त्यु भएको छ। एक जना बालक घा’इते भएका छन्।

मृ’त्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन्।

प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स।

१क २६२ नम्बरको टिप’रले ठ’ क्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा। तपन दाहालले जानकारी दिए। उनका अनुसार तीन जना’को मृ’त्यु भएको र १ बालक घा’इते भएका छन्।

एकै परिवारका तीन जना’को मृ’त्यु भएपछि गाउँ नै शो’कमा डु’ब’को स्थानीय कविता यादवले बताइन्।

उनले भनिन, झमृ’तक परिवा’रमा रू’वावासी च’लेपछि गाउँमा कसै’को चु’लो बलेको छैन ।

एकै परिवारमा तीन जना’को ज्या’न गएपछि अहिलेसम्म छरछिमेकमा चुल्हो नबलेको स्थानीयले बताए।

मृ’तक’को तीनै जना’को श’व पो’ष्ट’मार्टम’का लागि लहानमै राखिएको छ । तीन जनाको सं’गै दा’हासं’स्कार गरिने स्थानीय’ले बताएका छन्।

प्रतिकृया दिनुहोस्