बुधबार , अषोज १२, २०७९

ओ-मिक्रोन भाइरस विश्वभर अनौठो तरिकाले फैलिईरहेको भन्दै, निकालियाे यस्ताे ड`र लाग्दो विज्ञप्ति

पुष १, २०७८ बिहिबार 786

ओ-मिक्रोन भाइरस विश्वभर अनौठो तरिकाले फैलिईरहेको भन्दै, निकालियाे यस्ताे ड`र लाग्दो विज्ञप्ति । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओ- मिक्रोन भाइरस विश्वभर अभूतपूर्व गतिमा फैलिईरहेको बताएको छ ।

ओ- मिक्रोन भाइरस बिश्वका ७७ राष्ट्रहरुमा फैलिसकेको भन्दै डब्ल्युएचओले यस अघिका भेरियन्ट भन्दा ओ-मिक्रोनको गति निकै तीब्र रहेको बताएको हो । डब्ल्युएचओ प्रमुख टेड्रोस गेबे्रेयसले अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको को- रोनाको ओ- मिक्रोन भेरियन्ट विश्वका सवै देशहरुमा फैलिने चे- तावनी समेत दिुनभएकाे छ ।

समयमा नियन्त्रण नगरे बिश्व फेरि ओ- मिक्रोनको चपेटामा पर्ने भन्दै उहाँले विश्व समुदायलाई सचेत बनाउनु भएको छ । ओ- मिक्रोन देखा परेपछी धेरै राष्ट्रहरुले दक्षिण अफ्रिाका र त्यसका छिमेकी देशहरुलाई यात्रा प्रतिबन्ध लगाए पनि चुस्त मा-पदण्ड तय गर्न चुकेको उहाँको गुनासो रहेकाे छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्