बुधबार , अषोज १२, २०७९

जाने होईन त माल्टा ! तलब २ लाख ८२ ह’जारसम्म,सेवा शूल्क ४० हजार मात्रै, १२ पदका लागि ५८ जनाको माग

पुष १, २०७८ बिहिबार 256

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आ’एको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।

नेपालको इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।

सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, के’यर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ।

खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ ला’ख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ ।ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ।

यो पनि:स्पेनमा एक गोरी महिलाले कालो बच्चा लाई जन्म दिएपछि आफ्ना श्री’मानलाई अनौठो आ’रोप लगाइन् ।पति पत्नीमा निकै हार्दिकता थियो ।

तर जव महिला सुत्केरी भइन् सबै माहौल एकाएक परिवर्तन भयो । उनले बच्चा दे’खेपछि कसैले नसोचेको आरोप पतिलाई लगाइन् ।

आफुले कालो वर्णको बच्चा जन्माएपछि ति महिलाले श्रीमानलाई अरु कुनै कालो व’र्णको महिलासंग सम्पर्क राखेको आरोप लगाएकी छन्।यो घटना जामोरा (सपेन) को अस्पतालमा केही समय अघि सम्म सबै ठिक थियो ।

एकै छिनमा अस्पतालमा हल-चल भयो । महिलाले जन्म दिएको बच्चा गोरो थिएन । त्यो कालो रङ्गको थियो । यस्तो थाहा पाएपछि महिला आफ्ना पतिसङ्ग रिसा’इन ।

प्रतिकृया दिनुहोस्