बिहिबार , भाद्र २, २०७९

५ दिन देखि बे’पत्ता १६ वर्षीया युवतीको श’व फेला , ह’ त्या’को आ’रोपमा ४ जना प’क्राउ

मंग्सिर २६, २०७८ आइतबार 981

शनिबार अछाम’मा मृ त फे’ला परेकी किशोरी’को ह’ त्या भए’को आ’ शं का गरिए’को छ । उन’को ह’ त्या गरे’को आ’रोपमा ४ जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

परिवारले दिएको कि’टानी जा’हेरीको आधारमा ४ जना’लाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछामको मंगलसैन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शनिबार मृ’त अवस्था’मा फे’ला परे’की थिइन् । उनी मंसिर २१ गतेदेखि बे’प’त्ता रहे’की थिइन् ।

आफन्तजनले दिएको कि’टानी जाहेरीको आधार’मा ४ जनालाई प’क्रा’उ गरी अनु’सन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्, २१औँ शताब्दीको डिजिटल सँसारको उपहास गर्दै नेपाली काँग्रेसले १४औँ महाधिवेशनमा समेत पानी ट्याङ्कीलाइ मतपेटिकाको रूपमा प्रयोग गर्ने भएको छ ।

एकातिर उमेदवारहरू भोट माग्न ब्यस्त छन् भने काँग्रेसमा उब्जेको इलेक्ट्रकिल भोटिङलाई किन बिश्वास गर्न सकेन? यति लामो ७५ बर्षिय इतिहाँस बोकेको नेपाली काँग्रेसले २१औँ शताब्दीको डिजिटल युगमा आउँदा पनि इलेक्ट्रिकल भोटिङलाई बिश्वास नगर्नु निकै नै चर्चाको बिषयको रूप्मा हेरिएको छ ।

महाधिबेशनमा मत माग्न ब्यस्त उमेदवारहरू बीच मतपेटिकाको बिषयलाई लिएर आलोचना भैरहेको बेला नेपाली काँग्रेसले यसरी पुरानै शैली र पद्दतिमा निर्वाचन गर्न लाग्नु हाँस्यास्पद समेत मानिएको छ।

यस अघि नेकपा एमाले र नेपाल प्रजातन्त्र पार्टीको अधिबेशनको निर्वाचनमा समेत प्रयोग गरिएको इलेक्ट्रिकल भोटिङ पद्दतिलाइ भने नेपाली काँग्रेसले बिश्वास नमान्नु कतै नेपाली काँग्रेस अझै पनि पुरानै पद्दतिर शैलीमा अगाडि बढिरहेको त होइन भन्ने प्रश्न जनताहरूको बीच उब्जिएको छ ।

प्रतिकृया दिनुहोस्