सोमबार , अषोज १७, २०७९

अमेरिका पुगेको २ महिनामै बा,कसमा फ,र्किइन् झापाकी बर्खा खड्का प्रसाईँ

फागुण ३०, २०७८ सोमबार 423

नोभेम्बर महिनाको तेस्रो साता उनलाई अमेरिकाको मेरि ल्याण्ड को प्रिन्स जर्ज काउन्टीमा गाडीले ठ,क्कर दिएको थियो । गा डीको ठ,क्करबाट ग,म्भिर रुपमा घा,इते भए की ४० वर्षीया प्रसाईलाई तत्काल अस्पताल लगेपनि उन लाई अस्पतालले मृ,त घोषणा गरेको थियो ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा का र्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्त रगतअमेरिकामा काम गर्नका लागि आएकी थिइन् । सुरु मा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा ख टा इएको थियो ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

झापाको बुद्धशान्ति गाउँपालिका स्थाई घर भएतापनि २ महिनाअगाडि अमेरिका पुगेकी बर्खा खड्का प्रसाईँ बा क समा फिर्ता आउने भएकी छिन् ।अमेरिकाबाट प्रकाशित हुँदै आइरहेको खसोखासमा प्रकाशित समाचार अनुसार बर्खाको श,व आज अमेरिकाको वासिंटन डिसीबाट नेपा ल पठाइएको हो ।**थप यहाँ तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्