आइतबार , असार १२, २०७९

एकै टोलका ३ जनाको मृ’त्यु, शो’कमा डुब्यो तनहुँको गणेशटोल

फागुण ३०, २०७८ सोमबार 778

दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार भएको दु’र्घटनामा एकै टोलका तीनको मृ’त्यु भएपछि उक्त टोल शो’कमा डु’बेको छ ।

मुग्लिङबाट ऑबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जॉदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो ठ’क्कर खॉदा टाटा सुमोमा सवार शुक्लागण्डकी नगरपालिका-८ गणेशटोलका तीनको मृ’त्यु भएको हो ।दु’र्घटनामा एकै टोलका

तीनको मृ’त्यु भएपछि सिङ्गो वडा शो’कमा परेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए। दु’र्घटनामा उक्त टोल निवासी रुद्रबहादुर सेन ठकुरी, लक्ष्मी खॉड ठकुरी र ओमप्रकाश गुरुङ (सोम) को मृ’त्यु भएको छ। मृतकमध्ये रुद्रबहादुर नेपाली काङ्ग्रेस तनहुँका पूर्व सदस्य हुन् भने लक्ष्मी क्रियाशील सदस्य हुन् ।

ओमप्रकाश टाटा सुमोका धनी एवं चालक हुन् ।दु’र्घटनामा दश जना घा’इते भएकामा सबै खतरामु’क्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिकृया दिनुहोस्