सोमबार , अषोज १०, २०७९

मोरङमा डेढ वर्षको बच्चा ‘चोरेर’ ब’ला’त्का’र’पछि ह’त्या

फागुण ३०, २०७८ सोमबार 4462

मोरङ ।

डेढ वर्षीया बालिकाको बलात्कारपछि ह त्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई प क्राउ गरेको छ । मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चो रेर एकान्तमा लगी ब लात्कारपछि ह त्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई प क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चो रेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर ब लात्कार गरेको खुलेको छ । घ टनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।

बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले ग म्भीर अवस्थामा बच्चालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकामा २८ गते मृ त्यु भएको थियो ।

प्रहरीका अनुसार घ टनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो । यस्तै यो निमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो ।गाँजाको सुरुमा ब लात्कार पछि ह त्या

फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए । सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँजा खाएका थिए । गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बच्चालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनले बच्चालाई चोरेर बनमारा झाडीमा लगेको प्रहरीको भनाइ छ । अजय चौधरीले ब लात्कार गरेको र बालिका रुन थालेपछि पी डितको टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तत्पश्चात् मिथुन चौधरीले समेत क रणी गरी पी डितलाई सोही स्थानमा छाडी फरार भएका थिए । घ टनाको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई प क्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस्