६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र ध’म्कीपूर्ण भाषाले
नेपाली एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै फागुन २९गते देशभर संयुक्त विरोध प्रदर्शनका साथै नेपाल बन्द गर्ने निर्णय गरेका छन । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।
कुनै पनि प्रकारको बन्द छैन है भ्रममा नपर्नुस्
मोर्चाले फाल्गुन २९ गते नेपाल बन्दको आव्हान गरेकायसअघि घोषित जुलुस र विरोधसभाको कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाएको छ ।
नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल
कम्युनिस्ट६ दल र दुई मोर्चाले जारी गरेको विज्ञप्तिमा यही फागुन १५ गतेको संसद्को बैठक फागुन १८ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख छ ।
संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घो’षणा गरिएको आ’न्दोलनका कार्यक्रम सफल पार्न पनि विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।
बन्दको आव्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न पार्टी
प्रतिकृया दिनुहोस्