शनिबार , अषोज १५, २०७९

सिन्धुपाल्चोकमा भर्खरै घट्याे यस्ताे दु:खद घटना।

फागुण २९, २०७८ आइतबार 2164

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दु- र्घ- टना हुँदा एकजनाको घ-टनास्थलमै मृ- त्यु भएको छ । दु- र्घ-टनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृ- त्यु भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा २ क ६६१८ नंको जेसिबी माटो भा-सिन गई सडकबाट अन्दाजी १०० मिटर त-ल ख- सेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

जेसिबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका–४ बस्ने वर्ष २२ को प्र-काश चौधरी भने सकुशल रहेका छन् । चालक प्रहरीको नियन्त्रणमा रहेको र घ- टनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

याे पनि, युटुवमा तहल्का मच्चाउदरे दोहोरी च्याम्पियन विजेता प्रकाश पराजुली र अन्जलि अधिकारीको दोहोरी गित (भिडियो हेर्नुस्) । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्