शनिबार , साउन २८, २०७९

नायक पल शाहको आमा अस्पताल भर्ना के छ पछिल्लो अवस्था हेर्नुहोस[ भिडियो सहित ]

फागुण २८, २०७८ शनिबार 335

काठमाडौँ / चर्चित अभिनेता पल शाह तनहुँ प्रहरीको हिरासतमा छन्। नाबालिग गायिकाले कर णी गरेको जाहेरी दिएपछि अभिनेता पल शाहले प्रहरी समक्ष आत्म समर्पण गरे । त्यसपछि उनी अदालतको आदेश अनुसार प्रहरीको हि रासतमा छन् ।

अभियुक्त शाहले विवाहको प्रलोभन देखाएर नाबालिग माथि विभिन्न ठाउँमा कर णी गरेको भन्दै पी डित परिवारले तनहुँ र नवलपरासीमा प्रहरीमा उजुरी दिएका थिए। उजुरीको चार दिनपछि शाहले आ’त्मसम’र्पण गरेका थिए।

मुलुकी अ’प’राध सं’हि’ताअन्तर्गत १८ वर्ष उमेर नपुगेकी किशोरीसँग सहमतिमै यौ न सम्बन्ध राखेमा पनि कर णी नै मानिन्छ। उक्त कसुरमा बढीमा १२ वर्षसम्म कै द स जाय हुने व्यवस्था छ। यहीँ कानुनमा टेकेर प्रहरीले अनुसन्धान गरिरहेका बेला तनहुँ प्रहरी परिसर

र सामाजिक सञ्जालमा भइरहेको हुलहुज्जत र अनुसन्धान प्रभावित पार्ने बहसलाई सम्बन्धित विद्यमान कानुनले नियन्त्रण गर्न जरुरी छ र अनुसन्धानलाई निष्पक्ष रुपमा निष्कर्षमा पुर्‍याई यथोचित न्याय दिनुपर्ने फौजदारी अ पराध अनुसन्धान विज्ञको सुझाव छ।

यति बेला पल हि रासतमा हुँदा घरपरिवारमा तनावको सृजना भएको छ । पल बाहिर निस्किने आशामा बसेकी आमा धरै पिडामा रहेको पलका म्यानेजरले बताएका छन् । पलका म्यानेजरले भने, आमा भनेको यस्तो चिज हो जस्ले छोराछोरीका लागि धेरै चिन्ता लिने गर्छिन ।

प्रतिकृया दिनुहोस्