बुधबार , अषोज १२, २०७९

समिक्षा अधिकारीको पनि अडियो बाहिरियो, त्यो दिन यस्तोसम्म भएको रहेछ : हेर्नुहोस भिडियो सहित

फागुण २७, २०७८ शुक्रबार 3007

काठमाडौं – गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहले आँफुलाई पीडित बनाएको गुनासो पोखेकी छिन् । केही दिनअघि आफूहरु मिल्ने साथि मात्र भएको बताएकी समीक्षाको एक अडियो बाहिरिएको छ । सार्वजनिक भएको अडियोमा समीक्षाले पलसँगको शुरुवाती भेट, प्रेमदेखि अहिलेसम्म भएका सबै कुराहरु खोलेकी छिन् ।

उनले पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु पलकै योजनामा भएको आफूले थाहा पाउाके पनि बताएकी छिन् । केही समयअघि समीक्षाले पलसँगको सबै कुरा एक दिन खोल्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् ।

तर हालै एक अन्तवार्तामा उनले पलसँग आफ्नो केही सम्बन्ध नरहेको मात्र साथि रहेको बताइन् । यी दुई कुराले समीक्षा अफ्ठ्यारोमा परेको देखिन्छ । पल भने यस बिषयमा अहिले चुप छन् ।

मंगलबार पल शाहको जन्मदिन परेको छ । जन्मदिनकै दिन समीक्षाले गरेको खुलासाको अडियो बाहिरिएपछि पल अहिले तनावमा छन् । यस्तो अडियो

प्रतिकृया दिनुहोस्