बिहिबार , भाद्र २, २०७९

फेरी पनि पल शाह लाई सपोर्ट गर्दै गाली गर्ने लाई करिश्माको कडा जवाफ

फागुण २५, २०७८ बुधबार 921

कारीश्मा ले पल शाह को सपोर्ट मा मा बोल्दा अलोचना आए पछी उन्ले एस्तो कडा जवाफ दिएको छ । कारीश्मा नेपाली फिल्मी क्षेत्र को सुन्दरी नायिका हुन । उन्ले धेरै हिट फिल्म हरु दिएसकेको छ ।

उन्ले पल को सपोर्त गर्दै एस्तो बोलेको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।


काठमाडौँमा यस्तो भव्य बंगला किन्ने तयारीमा थिए पल शाह, एक वर्षमा मात्रै करिब २ करोड कमाएका पल सोही घरमा लकेर ४ दिनसम्म बसेको रहस्य बाहिरिएपछि बल्ल तनहुँ पुगेका रहेछन्, भिडियोमा हेर्नुहोस् पलले किन्ने तयारी गरेको उक्त भव्य महल, जहाँ पलले अर्को वर्ष विबाह गरेर बेहुलीलाई भित्र्याउने समेत तयारी गरेका थिए

आइतबारदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका कलाकार पल शाहविरु द्ध प्रहरीले संकलन गरेका तीन प्रमाण पलविरुद्ध लागेको आ रो ,प पुष्टि गर्न बलियो हुने देखिएको छ।
,
जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद लिएर अ,नुस,न्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पल र पी,डि,त किशोरीबीच भएको एउटा अडियो कुराकानीलाई बलियो प्रमाणका रुपमा अदालतमा पेश गर्ने तयारी गरेको छ।

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलवि रुद्ध लागेको नाबालिग आ ,रो, प पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ। उक्त अडियोमा पलले पीडित किशोरीतिर संकेत गर्दै स्पष्ट भनेका छन्

त्यसो त पीडितले जहाँजहाँ आफूमाथि भएको आ रोप लगाएकी छिन्, त्यहाँ उठाउने, बयान लिने लगायतका काम पनि प्रहरीले गरिरहेको छ। सँगसँगै तनहुँ प्रहरीलाई पलले गरेको हुने केही फेसबुक च्याटका स्क्रिनसट पनि प्राप्त भइसकेको छ, जसलाई उसले अदालतमा प्रमाणका रुपमा पेश गर्ने तयारी गरेको छ।

नाबालिग प्रमाणित : पलविरुद्ध उजुरी गरेकी पीडित किशोरी नाबालिग नै हुन्? अर्थात् उनको उमेर १८ वर्ष मुनि नै हो भन्नेमा पल पक्षधर एउटा समूहले सोसल मिडियामा अनेक आशंका प्रकट गरिरहेको छ। तनहुँ प्रहरीले अनुसन्धानका क्रममा पीडित किशोरीको उमेर पहिल्याउँदा उनी नाबालिग भएको प्रष्ट देखिएको छ।

प्रहरीकहाँ आइपुगेको पीडितको जन्मदर्ता अनुसार उनको जन्म मिति २०६२ साउन ३ गते रहेको छ । यसरी हेर्दा गत ०७८ साउनमा उनको उमेर १६ वर्ष पूरा पुगेर १७ मा टेकेको देखिन्छ।

स्टेज कार्यक्रमका लागि विदेशसमेत पुगेकी पीडित गायिकाको पासपोर्टमा समेत कतिपयले प्रश्न उठाइरहेका छन्। तर, प्रहरीले प्राप्त गरेको पासपोर्टअनुसार पनि उनको उमेर नाबालिग नै देखिएको छ अर्थात्, सन् २००५ जुलाइ १८।

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग जबरजस्ती करणीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ।

तनहुँ प्रहरी स्रोतअनुसार पीडित किशोरीको मेडिकल रिपोर्ट पनि पलविरुद्ध बलियो प्रमाण हुने देखिएको छ। ‘जन्मदर्ताले पीडित किशोरी नाबालिग देखिएको छ । मेडिकल रिपोर्टले पनि यौन सम्पर्क भएको स्पष्ट देखिएको छ। अडियो कुराकानीमा पलले यौनजन्य कार्य गरेको स्पष्ट संकेत गरेको छ। त्यसैले यी तीनवटै पलविरुद्ध बलियो प्रमाण हुने देखिन्छ,’ प्रहरी स्रोतले भन्यो।

त्यसो त हिरासतमा रहेका पलसँग पनि प्रहरीले निरन्तर बयान लिइरहेको छ। तर, उनले भने आफूले पीडित किशोरीसँग शारीरिक सम्पर्क राखेको स्वीकार गरिरहेका छैनन्। म्युजिक भिडियो सुटिङ अर्थात् कामका क्रममा एउटै घर अर्थात् होटलमा बसेको स्वीकार गरे पनि शारीरिक सम्बन्ध राखेको भने उनले स्वीकार नगरेको प्रहरी स्रोतले जानकारी छ।

प्रतिकृया दिनुहोस्