शनिबार , अषोज १५, २०७९

हिमाल सुरक्षा परिषदद्धारा नेपालमा स”शस्त्र यु’ द्धको घोषणा ! (विज्ञप्तीसहित)

फागुण २५, २०७८ बुधबार 107

काठमाडौ ।

नेपालमा एक समुहले फेरी स” शस्त्र यु” द्धको घो”षणा गरेको छ । आफूलाई हिमाल सुरक्षा परिषद बताउने उक्त पार्टीले ह” तियार”को तस्विरसहित यु” द्धकोे घो” षणा गरेको हो । परिषद्ले हालै एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो ।

०४७ सालको संविधान पुर्नस्थापना हुनुपर्ने परिषद्को प्रमुख माग रहेको छ । संवैधानिक राजतन्त्र, ब”हुदलीय प्रजातन्त्र, पाँच विकास क्षेत्रजस्ता त्यहाँ रहेका प्रावधान पुर्नस्थापना हुनुपर्ने परिषद्ले माग गरेको छ ।

संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र पुर्नस्थापनाका लागि आफूहरूले सश”स्त्र यु” द्ध को घो” षणा गर्नुपरेको परिषद्का अध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नाम उल्लेख नगरी परिषद्का केन्द्रीय अध्यक्षको ह’ स्ताक्षर भने छ ।

‘यो देशको परिस्थिति भ्र” ष्ट्राचार दे”शद्रो”ही र ख”र्चिलो संघीयतालाई ध्यान दिएर स”शस्त्र यु” द्धको घोष”णा गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । परिषद्ले विभिन्न २० बुँदे माग राखी स”शस्त्र यु” द्धको घो” षणा गरेको जनाएको छ ।

जसमा एमसिसी सम्झौता खारेज गरिनुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा वि”वाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेजस्ता माग छन् । फोटो फाइल

प्रतिकृया दिनुहोस्