काठमाडौं ।
नाबालिग किशोरी ब” ला’त्कार”को आ”रोपमा नायक पल शाहलाई अहिले वयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै वयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
सुन्तला रङको टिसर्ट र चेकसर्ट लगाएका पललाई प्रहरीले ह”तकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको हो । उनले कालो रङको क्यापटोपी र मा’स्कसमेत लगाएका छन् ।
जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको छ ।
गत फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैंडाकोटमा शाहविरुद्ध कि”टानी जा”हेरी दिएकी थिइन् ।
गीत सुटिङको क्रममा २०७६ चैत ७ गते गैंडाकोटको एक रिसोर्टमा राखेर शाहले आफू”लाई ब” ला”त्कार गरेको कि”टानी जा”हेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्