काठमाडौं ।
यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् ।
अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका छन् । शाहले नाबालिग गायिकामाथि गरेको यौ’न हिं’साको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।
पीडित गायिकाको न्यायका लागि बहसमा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारीको आग्रह पछि शाह को विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।
गायिकाको जाहेरीको दिएको पाँच दिनपछि शाह आफै तनहुँ प्रहरी पुगेका थिए । सुरुमा अनुशन्धानको लागि सात दिनको समय तोकेपनि अहिले फेरि थप १२ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।
यसैबीच पल शाह प्रकरण बारे बोल्दै वरिष्ठ कलाकार बसुन्धराले हात जोड्दै गरिन यस्तो अनुरोध हेर्नुहोस् तलको भिडियो :-
प्रतिकृया दिनुहोस्