बिहिबार , जेठ ५, २०७९

काल बनेर आएको कोइलाले लियो एकै परिवारका पाँच जनाको ज्या’न

फागुण २३, २०७८ सोमबार 277

ललितपुर २३ फागुन । ललितपुरमा एकै परिवारको पाँच जनाको मृ’त्यु निसासिएर भएको पुष्टि भएको छ ।ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङ्तानको घरमा पाँच जनाको श’व आज बिहान मृ’त अवस्थामा फेला परेको थियो । घ’टना भएलगत्तै प्रहरी घट’ना स्थल पुगेको थियो ।

आइतवार बेलुका खाना खाएर सुतेका उनीहरुले कोइला बालेर सुतेकाले निसासिएर ज्या’न गएको प्रहरीले जनाएको छ । घटनामा एक जना भने गम्भिर अवस्थामा फेला परेका थिए । उनको अहिले उपचा’र भइरहेको छ ।

मृ’त्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष ,७ वर्षीय आस्मा रहेका छन् । दुई दिनको शिशुको भने उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्