बुधबार , अषोज १२, २०७९

युक्रेन युद्दमा लडिरहेका प्रताप बस्नेतले आज पठाए सबै नेपालीको लागी मन छुने संदेश…

फागुण २३, २०७८ सोमबार 459

आज प्रताप बस्नेतले आफु युक्रेनको संकटमा सहयोगी बन्न लागेको भन्दै सबै नेपालीलाई सन्देश पठाएका छन् |उनले पठाएको सन्देश एस्तो छ ” नमस्ते मा प्रताप बस्नेत | युक्रेनको राजधानी किभबाट बोल्दै छु |आफ्नो परिवारका खुसीकालागी र सन्तानका भबिस्यकालागी आफ्नो दुख शुख भुली बाध्यताले बिदेशिएका नेपलिमध्ये म पनि एक हु |संसारमा नेपाललाई चिनाउन पाउदा म आफुलाई गर्ब महसुस गरिरहेको छु |”

प्रताप अहिले युक्रेनको राजधानी किभमा छन् काठमान्डौ सामाखुसी घरभएका उनि रोजगारीको क्रममा केहि महिना अघि युक्रेन पुगेका थिए |यस भन्दा पहिले उनि त्यहाँको युद्दमा भागलिने भिडियो सामाजिक संजालमा निकै चर्चित भयो |सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् ।

रुसले आ क्र म ण ग’रेप’छि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भा गे र छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरु’द्ध यु’ ‘द्ध ल’ड्न’ सेनामा भर्ती भएका हुन् ।युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै उनले मानवीयताका लागि आफू यु’ ‘द्धमा हो’मि एको पनि बताएका छन् । साथै उनले आफू यु द्ध ल ड्न सेनामा भर्ती हुन लाग्दा ‘डर नभई गौरव लागेको समेत बताएका छन् ।

प्रतिकृया दिनुहोस्