पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन् ।
पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टिकटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब १ लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका छन् ।
अहिले चलिरहेको पल शाह र समिक्षाको विषयमा पुण्यले पलको पक्षमा कुरा गरेका थिए ।तर अहिले पल जे लमा बसिरहेको बेला अदालतको फैसला नआउन्जेलसम्म आफुले केही ठोस कुरा बताउन नसक्ने र अदालतको निर्णय पर्खीरहेको जिकिर गरे ।
भिडियो हेर्नुस् :-
प्रतिकृया दिनुहोस्