बिहिबार , भाद्र २, २०७९

ओहो ! पल शाहको पक्षमा ओकालत गर्दै हि डेका पुण्य अहिले फेरि समिक्षाको पक्ष लिदै, यस्तोसम्मको कुरा बाहिरियो (भिडियो हेर्नुस्)

फागुण २२, २०७८ आइतबार 590

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन् ।

पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टिकटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब १ लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका छन् ।

अहिले चलिरहेको पल शाह र समिक्षाको विषयमा पुण्यले पलको पक्षमा कुरा गरेका थिए ।तर अहिले पल जे लमा बसिरहेको बेला अदालतको फैसला नआउन्जेलसम्म आफुले केही ठोस कुरा बताउन नसक्ने र अदालतको निर्णय पर्खीरहेको जिकिर गरे ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्