सोमबार , अषोज १०, २०७९

पल शाहको समर्थन लागि आयो अ’त्यन्तै दुखत खबर, हिरासत अवधि बढाइयो

फागुण २२, २०७८ आइतबार 516

काठमाडौँ ।

नाबालिग”को ब” लात्कार”को आ”रोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको हिरासत अवधि १२ दिन बढेको छ। प्रहरीले अनुसन्धान नसकिएकाले म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो।

पहिलो पटक सात दिनको म्याद थप भएको थियो। अनु”सन्धानको प्रक्रिया अझैँ बाँकी रहेको भन्दै प्रहरीले १२ दिन म्याद पाउन आग्रह गरे अनुसार अदालतले थप १२ दिनको म्याद थपेको हो। अब पल शाह थप १२ दिन प्रहरी हिरासतमा बस्नुपर्ने छ।

नाबालिगको ब”ला”त्कारको जाहेरी दर्तापछि शाह पाँच दिन लुकेर गत आइतबार तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनीमाथि म्युजिक भिडियोको सुटिङमा जाँदा तनहुँमा रहेको साथीको घर र गैडाकोट रिसोर्टमा ब” ला’ त्कार गरेको आ”रोप छ।

कतै भागेर नजाने, जाहेरीकर्ता, पीडित र साक्षीलाई प्रभावित नपार्ने र प्रमाणमाथि छेडखानी नगर्ने र तीन वर्षभन्दा कम जेल सजाय हुनसक्ने अभियोगका हकमा अभियुक्त धरौ”टीमा छुट्नसक्ने कानुनी प्रावधान छन्। तर पलको हकमा यस अगाडि नै जाहेरीकर्तालाई प्रभावमा पारेर जाहेरी दर्ता गर्न नदिएको, घटनाबारे जानकार साक्षीहरुले आफुवि”रुद्ध शड्न्त्र गरेको फेसबुक स्टाटस लेख्दै दबाब बढाएको र घ”टनाका महत्वपूर्ण प्रमाण सामाजिक सञ्जालबाट सार्वजनिक गरेर छेडखानी गरेकाले उनको ध”रौटी निसक्ने सम्भावना कमजोर छ। उनीमाथि लागेको अभियो ग पुष्टी भएमा तीन वर्षबढि सजाय हुनसक्ने भएकाले पनि ध”रौटीको सम्भावना कम छ।

प्रहरीले पेस गर्ने अनुसन्धानपछिको प्रस्तावित राय सुझावमा लागेको अभियोग पुष्टि हुने प्रमाण नपुगेको हकमा अथवा देखिएको प्रमाण अनुसारको अभियोग मागवादी कमजोर भएको हकमा सरकारी वकिलले मुद्दा नै नचलाउने वा अभियोग फेरबदल गर्न सक्छ।

सरकारवादी मु”द्दामा प्रहरी अनुसन्धान सहयोगी मात्र हो। कस्तो प्रकारको मुद्दा अगाडि बढाउने निर्णय गर्ने अधिकार सरकारी वकिल कार्यालय जसलाई अहिले जिल्ला न्यायाधीवक्ताको कार्यालय भन्छन् उसैको कार्यक्षेत्र हो।

पहिलो पटक साथ दिनको म्याद थप भएकाले आज न्यूनतम पाँच दिन म्याद थपिन सक्छ। अनुसन्धानमा संलग्न स्रोतका अनुसार आ’रोपी, घ” टनाका साक्षी, स्वास्थ्य परीक्षण, घ”टनास्थलको मुचुल्का लगायतका प्रक्रिया पूरा भए पनि अझै केहीको ब’यान लिन र बुझ्न बाँकी भएकाले अदालतमा म्याद थपको आग्रह गर्ने तयारी गरिएको हो।

म्याद थपका क्रममा किन म्याद थप्नुपर्‍यो भनेर वादी सरकारी वकिल अनि प्रतिवादी शाहका वकिलबीच बहसमार्फत अदालतले निर्णय गर्न पनि सक्छ। सिधै म्याद थपको आदेश हुन पनि सक्छ। उकेरा बाट

प्रतिकृया दिनुहोस्