शनिबार , असार ११, २०७९

चोरीको ट्याक्टर लैजाने क्रममा दु’र्घटना हुदाँ एकजनाको घटनास्थल’मै मृ’त्यु

मंग्सिर २५, २०७८ शनिबार 323

पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार बिहान भएको ट्या’क्टर दु’र्घ’टना’मा १ जना’को मृ’त्यु भएको छ ।

धाइरीङको घाखेतबाट मिलनचोकतर्फ जादै गरेको ध १ त ४४५ नम्बरको ट्याक्टर गुन्द्रिखेतमा सडकमा प’ल्टिएर दु’र्घट’ना भए’को थियो ।

ट्याक्टरमा च्या’पी’एर धाइरीङका १२ वर्षीय सन्देश परियारको घट’नास्थल’मै मृ’त्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।

मृ’त’क’को श’व ब्याकुहोलोडरको सहायताले निकालेर परिक्षणका लागि कुश्मा अस्पतालमा पठाइएको चौकीले जनाएको छ ।

दु’र्घट’ना भएको ट्याक्टर मिलनचोकबाट हराएको थियो । ट्याक्टरमा तीन जना सवार थिए । सकुशल दुई जनाले आफूहरुले ट्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दु’र्घटना भए’को बताएका छन् ।

पछिल्लो समय घर अगाडि पर्किङ गरिरहेको अबस्थामा रातको समय पारि अज्ञात ब्याक्तिले लैजाने र बिहानपख ल्याएर छोड्ने गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्