बुधबार , अषोज १२, २०७९

भित्र-भित्रै टुट्न थालेका छन् नायक पल शाह

फागुण २२, २०७८ आइतबार 370

यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकर|णले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहवि`रुद्ध उ,जुरी दिएपछि पल केही दिनदेखि प्रह`री हिरा`सतमा छन् । प्रह`रीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेले`ब्रिटीहरु खुल्न थालेका छन् ।

सुरुको समय यस बिषयमा अधिकांश कला`कर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भी`र हुन नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान गरिरहेका बेला पल भने पछिल्ला दिनमा भित्र भित्रै टु`ट्न थालेका छन् । एकातिर नाबालिग गायिका पनि विक्षिप्त पक्कै बनेकी छिन् ।

पल`लाई हिरास`तमा भेटेर फर्किएका एक अभियन्ताले पल भित्र भित्रै टुट्दै गइरहेको संकेत गरेका छन् । पलले उनीसँग आँफु कम`जोर बन्दै गएको र भोलीका दिनमा जे पनि हुन`सक्ने संकेत गरेका छन् ।

उनीसँगको कुरा`कानीका क्रममा पलले आफु दो|षी नभएको र निर्दोष हुँदा हुँदै पनि दोषी`लाई नै जसरी हेर्न थालि|एका कारण आफ्नो धैर्यताको बाँधले अब धेरै अप्न नसक्ने कुरा उल्लेख गरेको समेत बताएका छन् । – ओएस नेपाल

प्रतिकृया दिनुहोस्