आइतबार , जेठ ८, २०७९

काठमाडौंबाट जाँदै गरेको बस धादिङमा दु’र्घटना, दर्जनौ घा’इ’ते..

मंग्सिर २५, २०७८ शनिबार 300

काठमाडौं । धादिङको सिम्लेमा यात्रु सवार बस दुर्घटनामा परेको छ। काठमाडौबाट धादिङबेसि जाँदै गरेको बस सिम्लेमा दुर्घटना भएको छ।

बा २ ख ७०६ बस शुक्रबार दिउँसो करिब साढे ३ बजे सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनामा करिब आधा दर्जन यात्रु घाइते भएका छन्।घाइतेहरुमध्ये केहीलाई स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई काठमाडौं पठाइएको छ। विस्तृत विवरण आउन बाँकी छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्