फागुण २१, २०७८ शनिबार 391
काठमाडौं / यतिबेला सामाजिक सञ्जाल पलमय बनेको छ । नाबालिक गायिकाले तनहुँ प्रहरी कार्यलयमा पुर्ण विक्रम शाह उर्फ पल शाह विरुद्ध जब’र्जस्ती कर’णीको जाहेरी दर्ता गराएपछि अहिले शाह तनहुँ प्रहरीको नियन्त्रणमा रहेको छ ।
नायक शाहले जाहेरी दर्ता परेपछि आफू निर्दोष रहेको र फसाउन खोजेको भन्दै केही नाम सहित अडियो सार्वजनिक गरेका थिए ।
पल शाहले सार्वजनिक गरेका नाम लिस्टमा गायक दुर्गेश थापा लगायत अन्य ३ जनाको नाम समेटिएको थियो । यसै बिचमा तनहुँ प्रहरीले सोधपुछका दुर्गेश थापालाई तनहुँ बोलाएका थिए।
गत बुधबार तनहुँ पुगेका थापाले पनि पल शाह विरुद्ध जाहेरी दिएको जानकारी आएको छ । अभिनेता पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउछु २ सफलतापुर्बक दोस्रो हप्तामा चलिरहेको छ ।
प्रतिकृया दिनुहोस्