आइतबार , असार १२, २०७९

नारीलाई जन्मदै वस्त्र लगाएर जन्मन नायिका ऋचा शर्मा आग्रह !

फागुण २०, २०७८ शुक्रबार 272

काठमाडौँ : अहिले गायिका समीक्षा अधिकारी र नायक पल शाहको केशमा विभिन्न कलाकार र अभिनेता अभिनेत्रीले आफ्नो धारणा राख्ने क्रम बढेको छ ।

केहीले अडिक रुपमा पलको समर्थन गरेका छन् भने केहीले गायिका समीक्षाको न्या’एको लागि आवाज उठाई रहेका छन् । त्यस्तै केहीले एक अर्कोलाई दो’षी देखाउनु भन्दा छिटो घटनाको यथार्थ बाहिर ल्याउन र दो’षीलाई कारबाही गर्न माग गरिरहेका छन् ।

त्यस्तै अहिले अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक पोस्ट निकै भाइरल भएको छ । केही दिन पहिले पनि अभिनेत्रीले अहिलेको समयमा चर्चामा रहेको पल समीक्षा प्रकरणले आफ्नो केही धारणा राखेकी थिइन् । त्यस समयमा अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्टमा मानिसहरुले कमेन्टमा विभिन्न विचार व्यक्त गरेका थिए ।

अहिले अभिनेत्रीले एक पोस्ट सार्वजनिक गर्दै नारीलाई आफ्नो इ’ज्जत जोगाउन जन्मदै वस्त्र लगाएर जन्मन ताकी तिमीलाई ना,’ङ्गै जन्मिएको देख्दा समाजमा केही यस्ता मानिस पनि छन् जो उत्तेजेत हुन् सक्ने बताएकी छिन् ।अभिनेत्रीले यस पोस्टले अहिलेको पल समीक्षा प्रकरण मात्र नभई अहिले समाजमा नारी तथा स-साना बालबालिकमा हुने यौ,’न जन्य अ’पराध र ह,’त्या विषयलाई जोडेकी छिन् ।

यस प्रकार छ अभिनेत्री ऋचाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट- बस्त्र लगाएर जन्म लेउ है नारी हो तिमीलाई ना,’ङ्गै जन्मिएको देख्दा उ,’त्तेजित हुन सक्छन् का,’मवासनाका पु’जारीहरू….

प्रतिकृया दिनुहोस्