आइतबार , जेठ ८, २०७९

जन्म दर्ता अनुसार साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ

फागुण २०, २०७८ शुक्रबार 192

काठमाडौँ । पल शाह”ले ब” ला’त्कार गरेको आ”रोप लागेको पी”डित नाबालिग रहेको देखिएको छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ।

सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घटना”को समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनु”सन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अ”नुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो।

‘जन्म दर्ताको आधारमा घ”टनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो।’

प्रहरीले पीडि”तको स्वा”स्थ्य परीक्षण पनि गरिसकेको छ। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेकाले आ”रोपी विरुद्ध दुवै प्र”माण बलियो रहेको एक प्रहरीले जानकारी दिए।

तनहुँ प्रहरीको हि”रासतमा रहेका पलले प्रहरी बयानमा भने आ”रोप अ”स्वी”कार गरेका छन्। उनले पी”डित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि ब” ला”त्कार भने नगरेको दा”बी गरे पनि दुवै प्रमाण उनी विरुद्ध देखिएको छ।

नाबालिग गायिकाले पल विरुद्ध ब” लात्कार”को जाहेरी दिएपछि पाँच दिन लुकेर उनी आइतबार प्रहरी कार्यालय पुगेर सरेन्डर गरेका थिए। प्रहरीले सात दिनको अनुमति लिएर हि”रासतमा राखेर अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा घ”टनास्थलको मु”चुल्का, बयान लगायतको प्रक्रिया जारी रहेको अनु”सन्धानस्रोतले बतायो। प्रहरीले प्रमाण बुझ्ने काम समेत जारी राखेको छ। उकेरा बाट साभार

प्रतिकृया दिनुहोस्