बिहिबार , अषोज १३, २०७९

नाबालिगको साथ दिदै नायिका प्रियंका कार्की भन्छिन ‘म पी”डित हुँ’ भन्दा, उनको च”रित्र माथि नै प्रश्न चिन्ह उठाउने…

फागुण २०, २०७८ शुक्रबार 422

काठमाडौं ।

गत सातादेखि नेपालमा मिडियासँगै सामाजिक सञ्जालमा नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध ज’ब’र्ज’स्ती कर णी कसुरमा जाहेरी दिएपछि यो विषय चर्चामा छ । म्युजिक भिडियोमा चर्चित शाहविरुद्ध जाहेरी परेकाले पनि यो विषयलाई चासोका साथ हेरिएको हो ।

नेपालमा रसिया र युक्रेनको यु द्धको चर्चालाई पनि यो प्रकरणले छायाँमा पारेको छ । यद्यपि नेपालमा फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा ‘न्यायाधीश’ बन्नेहरूको कमी छैन । बाहिर आएका केही अडियोसँगै सुनिएका कथाको भरमा सामाजिक सञ्जालमा फैसला गर्नेहरू दिनप्रतिदिन बढ्दो छन् । नाबालिग गायिकाले जबर्जस्ती कर णी कसुरमा उजुरी दिएपछि अभिनेता शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् । उनलाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन् । तर, कानुनी दायरामा पुगेको विषयमा केही कथित सामाजिक अभियन्ता र पलका फ्यानहरू भने ज’था’भा’वी बो’लेर प्रहरी अनुसन्धानमा प्रभाव पार्ने अभियानमा लागेका छन् । आफू प्रहरी नियन्त्रणमा पर्नुअघि पलले सार्वजनिक गरेको अडियोका कारण नाबालिक ‘साइबर बुलिङ’को सिकार बनेकी थिइन् ।

नायिकाहरुको आफ्नो विचार राखिरहेका छन् । यसै बिच मा नायिका प्रियंका कार्कीले पनि गायिकाको सपोर्ट गर्दै फेसबुकमा पोस्ट गरेकि छिन। हेर्नुहोस के लेख्छिन्

दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पी”डित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पी”डित महिला दिदी-बहिनीहरुको म भित्री आ”त्मा देखि नै कदर गर्दछु।

ना”बालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पी”डित हुँ’ भन्दा, उनको च”रित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।

बाँकी काम का”नुनको, वहाँहरुलाई नि”श्पक्ष काम गर्न दिनु हाम्रो कर्त”व्य हो।

प्रतिकृया दिनुहोस्