एजेन्सी ।
रुस र युक्रेनबीच”को यु”द्ध जारी नै रहेको छ। युक्रेनमा रुसी आ” क्रम’णको आ” क्र’मण’को आज आठौं दिन हो।
रुसी कदमको विश्वभरी आ”लोचना पनि भइरहेको छ भने दुबै देशले मान”वीय क्ष”ति पनि बेहो”रिरहेका छन्। दुई देशबीचको त” नाव कम गर्नका लागि वार्ताको शुरुवात पनि भइसकेको छ।
यसैबीच सामाजिक सञ्जालमा एक भिडियो भा”इरल भइरहेको छ। जहाँ एक रुसी सैनिकलाई युक्रेनीहरुले माया देखाएका छन्। यु”द्ध मैदानमा आफ्नै देश ध्व”स्त पार्न आएका एक रुसी सैनिकलाई उनीहरुले दिएको मायाको विश्वभर चर्चा भइरहेको छ।
युद्धभूमिका एक रुसी सैनिकले आ,त्म,सम,र्पण गरे । त्यहाँका स्थानीयहरुले ती सैनिकमाथि कुनै क्षति पु¥याएनन्। बरु उनीहरुले ती सैनिकलाई चिया र खानेकुरा खान दिए।
त्यति मात्र हैन ती रुसी सैनिकलाई उनकी आमासँग भिडियो कलमा कुरा गर्न पनि दिएका छन्। सामाजिक सञ्जालमा यो अहिले निकै चर्चाको विषयमा बनिरहेको छ।
रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् ।
रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अ”वरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने ।
किभ खाली गर्न रुसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर, रुसी ह” मलापछि भासिल्किभमा गो’ लाबारी र ह” मला भएका विवरण सार्वजनिक भएका थिए ।
रुसी सेनााका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रुसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए ।
प्रतिकृया दिनुहोस्