सोमबार , अषोज १०, २०७९

फेरि अर्को अत्यन्तै दु’खद खबर ! बुटवलको सैनामैनामा आफ्नै श्रीमानले…

मंग्सिर २५, २०७८ शनिबार 1705

सैना मैना ८ कि खुमा घर्ती मगर’को आफ्नै श्रीमान’ले घाँ’ टी रे ‘टे र ह’ त्या गरेका छन्।

बुटवल ११ सिरान गाउँ ४ नम्बर टोल मझुवामा रहेका दिदि भिनाजुको घरमा आएका घर्तिलाई उनका ३५ बर्षीय श्रीमान सन्त बहादुर घर्ती मगर’ले घाँ’ टी रे ‘टे र ह’ त्या ग’रेको खु’लेको छ।

शुक्रबार बिहान १० बजे तिर श्री’मती खोज्दै बुटवल दिदि भिनाजुको घर आइपुगेका सन्त बहादुर घर्तीले श्रीमती’को ह’ त्या ग’रि फ’रा’र भए’को स्थानीय प्रत्यक्ष दर्शीले बताएका छन्।

सैना मैना वार्ड न ८ बस्ने ह’ त्या आ’ रो’पी घर्ती’ले कालो ज्याकेट र चस्मा लगाएको र तीन जना महिला’ले सम’ त्दा स मा त्दै फु’ त्केर भा’ गे’को र क’पडा’मा र ग’ त ला’गेको प्रतक्ष्य दर्शिको भनाइ छ।

घ’ट’ना बारे अ’नुस’न्धान भैरहे’को र ह’ त्या आ’रो’ पी घर्ती’को खोजि कार्य भैरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। सांकेतिक तस्वीर

यो पनि पढ्नुहोस्, नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर नेकपा एमाले देश विकासमा सँगै हिँड्न तयार रहेको बताएका छन्। काठमाडौंमा शुक्रवारदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको भन्दै सहकार्य गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका छन्।

उनले देश बनाउन विषयमा कांग्रेससँग एमाले एक रहने बताए। ‘मुलुकको स्थायित्व, लोकतन्त्र र समृद्धिको यात्रा अघि बढाउन एमाले कांग्रेससँग हातेमालो गर्न तयार छ,’ उनले भनेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्दा बोल्दै अचानक माइक काटिए पछि छोटो भनाई राखेका थिए । सुरुमै मलाई धेरै बोल्नु छैन म आफ्नै पार्टीको मञ्चमा आफ्ना भनाई राख्ने अवसर पाउँछु भन्दै भनाई सुरु गरेका थिए । तर केही बेर बोल्दा बोल्दै अचानक माइक काटिएको हो। आफूले बोल्दा बोल्दै माइक काटिएपछि ओली रिसाएका छन्। उनले माइक काटिएपछि शेरबहादुरजी बोलून् भन्दै ड्यास छाडेका थिए।

प्रतिकृया दिनुहोस्