शनिबार , साउन २८, २०७९

भूपेन्द्र बडुवालका ह,’त्या’रा १ लाख ५० ध’रौटी बुझाएर रि’हा

मंग्सिर २५, २०७८ शनिबार 510

कैलालीको लम्कीचुहा नगरपालिका–३ का भूपेन्द्र बडुवाल’का ह’ त्या प्रकरण’मा सं’लग्न रहे’को आ’रो’प’मा प’क्राउ परे’का १२ जनामध्ये ९ जना पुर्पक्षका लागि थु’ना’मा परे’का छन् । त्यस्तै ३ जना धरौटी’मा रि’हा भए’का छन् ।

बडुवाल’को ह’ त्या गरे’को आ’रो’प’मा प’क्राउ परे’का म’ध्ये लम्की चुहा नगरपालिका–३ का महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, लम्की चुहा–१ का कपिल श्रेष्ठ, निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का प्रवीण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने रोहित आले र टीकपुरकै सोहन शाह’लाई का’रा गा’र पठाइएको छ।

त्यस्तै लम्की चुहा नगरपालिका–५ का विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने सविनजंग शाही भने ध’रौटी बुझा’ एर रि’हा भएका छन्।

अ’दालत’ले खड्कासँग ७५ हजार तथा कुँवर र शाहीसँग समान १ लाख ५० धरौटी तो’केको थियो। अझै ९ जना फ’ रा’र रहेको र उनीहरूको खो जी भइरहेको प्रहरीले जनाएको छ। बडुवालको गत कात्तिक २७ गते टीकापुर’मा ह’ त्या भए’को थियो।

यो पनि पढ्नुहोस्, नेपाल प्रहरीका पूर्व प्रहरी नायब महा निरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डीआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्व डिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।

पूर्व डीआईजी खरेलले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शीरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशा’सनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ ।

हामी यसरी नयाँ पार्टीको हिसावले स्थापित हुन बाध्य भयौँ । देशमा समृद्धि भएको छैन । राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन । राजनीतिमा लागेकाहरू पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन् । हामी तपाईहरुलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’

पूर्व डीआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए । पूर्व डिआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यक्तलाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।

प्रतिकृया दिनुहोस्