शनिबार , अषोज १५, २०७९

आफ्नै जिल्लामा दुर्गेश थापा मुर्दाबाद भन्दै दर्शकले लखटेपछि, रातोपिरो भय दुर्गेश, पल शाह हाइ हाइ हेर्नुस दुर्गेशलाई ब हि स्कार -भिडियो

फागुण १६, २०७८ सोमबार 967

तनहुँ — ज ब र्ज स्ती क र णीको आ रोप लागेका कलाकार पल शाह (पूर्णर्विक्रम) लाई प्रहरीले हि रासतमा लिएको छ । एक किशोरीका बाबुले का रबा ही माग गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जा हेरी दिएको पाँच दिनपछि शाह प क्राउ परेका हुन् ।

काठमाडौंबाट शाह निजी गाडीमा आइतबार दिउँसो दमौली पुगेका थिए । आफैं प्रहरी कार्यालयमा उपस्थित भएका शाहलाई लगत्तै ३:३० बजे जिल्ला अदालतमा उपस्थित गराइएको डीएसपी युवराज खड्काले बताए ।

मु द्दा का रबाहीमा अ दालतले थप अनु स न्धानका लागि सात दिनको म्याद दिएको छ । उनलाई हि रासतमा राखी आवश्यक अनु सवन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । जा हेरी परेपछि प्रहरीले शाहवि रुद्ध प क्राउ पुर्जी जारी गर्दै देशभरका युनिटमा खबर गरेको थियो । लुकेर बसेका शाहले आफूलाई तनहुँ प्रहरीसमक्ष आ त्म स म र्प ण गरेको देखाइदिन काठमाडौंमा सहयोग मागेको सुरक्षा स्रोतले जनाएको छ ।

हेन्रुस भिडियो

प्रतिकृया दिनुहोस्