सोमबार , अषोज १०, २०७९

नेपालमा कडा लकडाउन गर्ने निर्णय: औषधि बाहेक अन्य सबै पसल बन्द! (कति गतेबाट ? हेर्नुहोस)

मंग्सिर २५, २०७८ शनिबार 840

नेपालमा कडा लकडाउन गर्ने निर्णय: औषधि बाहेक अन्य सबै पसल बन्द! (कति गतेबाट ? हेर्नुहोस)

नेपालमा कडा लकडाउन गर्ने निर्णय: औषधि बाहेक अन्य सबै पसल बन्द! (कति गतेबाट ? हेर्नुहोस)

अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरानउपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।

आज बसेको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।

लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ ।बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।

यो पनि:

पत्याउनै नसकिने यस्तो अनौठो काम गर्द गर्दै समातिए यि दुई झापाली महिला। झापाको गौरीगञ्जबाट प्रहरीले

गु’प्ता’ङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिलालाई प’क्राउ गरेको छ ।
प्रहरीले दमक नगरपालिका,१ बस्ने ३४ वर्षीया मञ्‍जु धिमाल र सोही स्थान बस्ने २५ वर्षीया बिमला धिमाललाई लागूऔषध ब्रा’उनसुगरसहित प’क्राउ गरेको हो ।

शनिवार राति ९ बजे गौरीगञ्ज–४ सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शंका लागेर
चेकजाँच गर्ने क्रममा शं’कास्पद अवस्थामा हिँडिरहेका उक्त महिलालाई नियन्त्रणमा लिएको थियो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्