बिहिबार , भाद्र २, २०७९

पल शाहले सहमतिमा नै स’म्ब’न्ध राखेको भएपनि उमेरका कारण ब’ला’त्कार, १२ वर्ष कैद सजाय : प्रहरी

फागुण १३, २०७८ शुक्रबार 372

काठमाडौं ।

पछिल्लो समय अभिनेता पल शाह र एक गायिका बिचको घटना लाई लिएर अहिले सामाजिक संजालमा निकै चर्चाको बिषय बनेको छ । यी दुईबीच प्रेम सम्बन्धका कुराले निकै चर्चा बटुलेको छ । ति गायिकाले पलमाथि ब’ला’त्कार ग’रे’को आरोप लगाउने गरेकी थिइन् ।

ति गायिकाले ज’ब’रज’स्ती क’र’णी ग’रे’को आरोपमा उजुरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । पलबिरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा क’र’णी ग’रे’को भन्दै उजुरी दिएकी थिइन् ।

बिहेको प्रलोभनमा पारेर आफूलाई ब’ला’त्कार ग’रे’को उनको भनाई रहेको छ । सो घटना भएको लामो समयपछि अभिनेता शाहविरुद्ध उजुरी परेको छ । ब’ला’त्का’रको आरोपमा अभिनेता शाहविरुद्ध उजुरी दर्ता भएको हो ।

शाहविरुद्ध यौ’न दु’र्व्य’वहारको उजुरी दर्ता भएको कुरा जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टि गरको छ । पीडित गायिका आफन्तसहित प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएको बताइएको छ ।

उजुरीमाथि छानविन गरेर शाहमाथि अनुसन्धान अघि बढाउने प्रहरीको तयारी रहेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको कुनै बालिकासँग मिलेमतोमा नै स’म्ब’न्ध कायम गरेमा निजले त्यस्तो महिला वा बालिकालाई ज’बर्ज’स्ती क’र’णी ग’रे’को मानिने कुरा स्पष्ट पारिएको छ ।

१६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ । जानकारी अनुसार ब’ला’त्कृत पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ । ज’ब’रज’स्ती क’र’णीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप पनि गराइसकेकी छिन् ।

उनीमाथि एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा ब’ला’त्कार ग’रे’को आरोप लागेको छ । तनहुँ रहँदा शाहले फकाएर आफूलाई क’र’णी गरेको किशोरीले आरोप लगाएकी छिन् ।

प्रतिकृया दिनुहोस्