आइतबार , जेठ ८, २०७९

नायक पल शाहले आत्मसमर्पण गर्दै

फागुण १२, २०७८ बिहिबार 375

काठमाडौं। १७ वर्षीया गायिकाले नायक पल शाहले आफूमाथि ब,’लात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारवि’रुद्धको जाहेरी दर्ता गराएकी छिन्।

क,’रणीसम्बन्धी कसूरमा कि’टानी जा’हेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप पनि गराइसकेकी छिन् ।ब,’लात्कारविरुद्धको जा’हेरी दर्ता भएसँगै प्रहरीले अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जा’हेरी दर्ता भएको र आवश्यक अनुसन्धान सुरु गरिसकेको जानकारी गराएका छन्।

बिभिन्न म्यूजिक भिडियोको सु’टिङका क्रममा तनहुँ गएका बेला अभिनेता शाहले फकाएर आफूमाथि क,’रणी गरेको गायिकाको आरोप छ । उनले अभिनेता शाहले आफूलाई फ’काएर पटक पटक क,’रणी गरेको दा’बी गर्दै आएकी छन् ।ज,’बरजस्ति क,’रणी भएको पुष्टि भए अबको केही घण्टा भित्रै नायक शाह पक्राउ पर्ने प्रबल सम्भावना रहेको जानकारहरु बताउँछन् ।

यता पल शाह निकट श्रोतका अनुसार नायक पल शाहले आ’त्मसपर्ण गर्ने बुझिएको छ ।आफूमाथि ब,’लात्कार गरेको उजुरी दर्ता भैसकेको र पक्राउ पुर्जी समेत जारी भइसकेको अबस्थामा अनुसन्धानलाई सहयोग गर्न उनि आफै प्रहरीकोमा जाने श्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्