आइतबार , जेठ ८, २०७९

दाङमा तिब्र गतिको ट्रकको ठ’क्करबाट अकालमै ज्या’न गु’माए १९ वर्षीय अर्जुनले

फागुण ९, २०७८ सोमबार 142

दाङमा ट्रकको ठ’क्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा२प ८९२४ नंको मोटरसाइकललाई घोराहीको गोग्ली नजिक आज ठ’क्कर दिएको हो ।

यस्तै बाँकेको कोहलपुर चौराहामा दुर्घ’टनाको भएको ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृ’त्यु भएको छ । चौराहामा आइतबार राति १० बजेको समयमा तिव्र गतीको ट्रक अनि’यन्त्रित भएर दु’र्घटना भएको थियो ।

ट्रक चौराहाको पश्चिम क्षेत्रमा ड्युटीमा खटिएकी एक महिला प्रहरी जवानमाथि नै परेको थियो । उनीलाई पल्टिएको ना ३ ख ६४३६ नम्बरको ट्रकले सडक छेउमा रहेकी प्रहरी जवानमाथि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

पूर्वबाट नेपालगन्ज जाँदै गरेको तीव्र गतीको ट्रक सुरुमा दक्षिणमा रहेको डि’भाइडरमा ठो’क्किएको थियो । डिभाइडरमा ठोक्किएको ट्रक पश्चिमको सडक छेउमा रहेकी प्रहरी जवानमाथि आएर पल्टिएकोथियो ।मृ’त्यु हुनेमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्री रहेकी छिन् । ३६ वर्षीया उनको घर बर्दियाको ठाकुरबाबा नगरपालिका– ७ मा रहेको कोहलपुर प्रहरीले जनाएको छ । ट्रक चालक बबई गाउँपालिका– ६ दाङका लोकराज केसीले म’दिरा सेवन गरेको प्रहरीले जनाएको छ ।

हेभी सवारी चलाउनको लागि उनीसँग सवारी चालक अनुमतीपत्र समेत नरहेको बताइएको छ । ट्रकले कि’चेपछि प्रहरी जवानलाई निकाल्न समेत केही समय लागेको थियो । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्