सोमबार , अषोज १०, २०७९

तपाईको सानो सहयोगले म बाँच्न सक्छु, सहयोगका लागि सबैसँग नमन सहित हात फैलाए

फागुण ९, २०७८ सोमबार 406

काठमाडौ । क्यान्सर रोगबाट पीडित सबिता भण्डारी बचाउन अपिल गरिएको छ । सानै उमेरमा क्यान्सर लागेको उपचार गरे बचाउन सम्भव छ ।

तर ठूलो धन राशि खर्च हुने भएकाले सहयोगको अपिल गरिएको छ । यो पोष्ट तपाईहरु प्राविधिक रुपमा सहयोग गर्न नसक्ने अवस्थामा रहनुभएका देश विदेशमा जहाँ रहेपनि सक्दो सेयर गरिदिनुहोला ।

ति हातहरु सधै पवित्र हुन्छ्न । जुन पार्थनाको लागी भन्दा सेवा गर्न अगाडी उठछ्न !! ”’क्यान्सर रोगबाट पीडित सबिता भन्डारी बचाउ अभियान ”’

!! सहयोगको लागी हार्दिक अपिल !!
तपाईंको सानो सहयोगले कसैको जीवन रहन सक्छ, झापा जिल्ला साविक बालुबाडी गा.वि.स. हाल कचनकवल वडा नम्बर ०७ मा बसोबास गर्नु हुने ‘सबिता भन्डारी ‘ २२ वर्षको कलिलो उमेरमा जीवन र मरण को दोसाध मा हुनुहुन्छ |

२०१८ डिसेम्बर देखि(Classical Hodgkins Lymphoma) नामक प्राणघातकरोगबाट पीडित सबिता भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट मा पहिलो चरणको केमोथेरापी (Chemotherapy) गर्ने क्रममा जसोतसो रु.३०,००,०००(तीस लाख) जुटाई उपचार सफल भएको थियो तर पुनः केही महिनाको अन्तरालपछि त्यही रोग अर्को ठाउँमा बल्झिएको र दोस्रो चरणको केमोथेरापी (Chemotherapy) त्री.वि. शिक्षण अस्पताल(काठमाण्डौ) मा भइरहेको क्रममा करिब रु. १५,००,०००(१५ लाख) खर्च लाग्ने र उक्त रोगलाई पूर्ण रूपमा निर्मूल गरेपश्चात हड्डीभित्रको मासी (Bone marrow transplant) गर्नु पर्ने अवस्था सिर्जना भएको छ |

Transplant को लागि डाक्टरहरुबाट अनुमानित रकम रु.४०,००,०००(चालीस लाख) लाग्ने भएको हुँदा परिवारबाट जुट्न नसक्ने स्थितिमा हजुरहरू समक्ष आर्थिक सहयोग को अपेक्षा राख्दछौँ| धन्यवाद !!

नाम: (Manoj bhandari) बैंक: एन.आई.सी (NIC ASIA) शाखा (Branch): केचनाकवल (Kechanakawal) खाता नं: K387030093800725401 Esewa ID: 9849936096
विदेशबाट सिधै खातामा पैसा पठाउनका लागि
Swift code: NICENPKA, Note: In case if it shows limit exceeded, Esewa ID: 9849936096

प्रतिकृया दिनुहोस्