फागुण ८, २०७८ आइतबार 163
काठमाडौं :
भक्तपुरमा टिपरको ठ-क्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ । भक्तपुरको चाागुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा बा४ख ७३५२ नम्बरको टिपरले गएराति करिब १० बजे .
ठ-क्कर दिंदा आठ वर्षीया बिनिता मगरको मृत्यु भएको हो । उनी काभ्रेको महाभारत गाउापालिका-२ घर भई सुडालस्थित बीएम इाटा भट्टामा कार्यर सूर्यबहादुर मगरकी छोरी हुन् ।
टिपरको ठ-क्करबाट गम्भीर घा-इते भएकी बिनितालाई ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचार गरी थप उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचार गर्दागर्दै आज बिहान ४ बजे बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । टिपर चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मालाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्