शनिबार , अषोज १५, २०७९

न बोल्न जिब्रो चल्छ न हिँड्नलाई खुट्टा, बाँसबाट बनाउँछन् अदभुत कलाकृति

फागुण ८, २०७८ आइतबार 541

न बोल्न जिब्रो चल्छ न हिँड्नलाई खुट्टा, बाँसबाट बनाउँछन् अदभुत कलाकृति ! सम्मान स्वरुप सेयर गरौं रोल्पाको रुण्टीगढी गाउँपालिका अन्तर्गत होलेरी बजारदेखि करिब ३ किलोमिटर पुर्व जस्पुर गाउँ छ।

त्यहाँ फरक क्षमताका ४१ वर्षीय कुल बहादुर डाँगी बस्छन् ।कुल बहादुरमा केही जन्मजात समस्या छ- बोल्नलाई जिब्रो चल्दैन । हिँड्नलाई दुबै खुट्टा पनि चल्दैनन् ।आमा उठ्नु भो, खाना खानु भो ? सन्चो–बिसन्चो के छ ?’ भनेर फोनमा सोधिरहन्थ्यो,’ दोलखा शैलुङ गाउँपालिका–३ काटाकुटीकी सरस्वतीले मसिनो स्वरमा भनिन्, ‘अब कसले सोध्छ त्यसरी ? बल्लबल्ल निदाउँछु, सपनामा पनि खै किन हो, आउँदैन ।

सद्गत गर्न पाए आउँथ्यो कि ।’चीनको हुबेई प्रान्तस्थित वुहानमा उनका ४० वर्षीय छोरा पुष्करको नि’धन भयो ।भोलिपल्ट परिवारले यो दु:खद खबर पाए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्