सोमबार , साउन २३, २०७९

भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ……..एकपटक अवस्य पढ्नुहोला !

मंग्सिर २४, २०७८ शुक्रबार 457

काठमाडौं : स्त्री हरुकाे स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर ।मनिसकाे भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्याेतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएकाे छ ।

घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्याेतिषीहरुले जानकारी गराएका छन । कसैका राम्राे हुन्छ भने राम्राे हुने हरुकाे लागि सन्तान ग’र्भमा आएदेखि नराम्राे तथा धन सम्पत्ति नाे’क्सान गर्ने तरिकाले आउने गर्छन् ।

शुभ तथा अ’शुभ भन्ने कुरा समयले जानकारी गराउने हाे ।राम्राे समयमा राम्राे तथा नराम्रो समयमा ख’राब द’शामा जन्मिएका हुनाले अ’शुभ हुने हुन्छ । सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्राे कल्पना मात्रै हाे ।

बाबुको आयु लामो हुन्छ, हरेक छोरी जन्मेको ७४ हप्ताले उमेर बढ्छ

हाम्रो देश पुरुष प्रधान देश हो। यहाँ महिलालाई पुरुषभन्दा कमजोर मानिन्छ । हाम्रो देशमा जहिले पनि छोरीभन्दा छोरालाई बढी महत्व दिइन्छ । धेरैले छोरी जन्मनुअघि नै मार्छन् ।

तर समयसँगै मानिसको सोचमा पनि परिवर्तन आउन थालेको छ । र यो तथ्य एक अनुसन्धानले पनि प्रमाणित गरेको छ कि छोरी जन्मिदा कुनै पनि बाबु दुखी हुदैन बल्कि खुशी हुनु पर्छ।के तपाईलाई थाहा छ आमाबुवाको जीवन खुशी र खुसीले भर्ने छोरीहरूले आफ्नो बुवाको जीवनको केही वर्ष थप्छन्।

छोरी जन्माउँदा बाबुको उमेर बढ्छ भन्ने कुरा एक अनुसन्धानमा बाहिर आएको छ । हो, पोल्याण्डको जेगोलोनिया युनिभर्सिटीले गरेको एक अध्ययनमा छोरी नभएकाको भन्दा छोरीका बाबुको उमेर बढी हुने बताईएको छ ।

प्रतिकृया दिनुहोस्